मुख्य समाचार Archive

सप्तकोशीमा पानीको बहाव उच्च भएपछि रातो बत्ती बालियो, ३० ढोका खोलियो

सुनसरी,सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २

प्रहरी हिरासतबाट फरार युवक पक्राउ

धनगढी, कैलालीमा प्रहरी हिरासतबाट फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति खाना खाएर हात धुने क्रममा प्रहरीलाई कुटपिट गरी फरार भएका गणेशबहादुर ऐरलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका

गण्डकी प्रदेशमा थपिए १३ जना कोरोना संक्रमित

काठमाडौं ,गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका पाँच जिल्लामा १३ संक्रमित थपिएका हुन्। आज सबै भन्दा धेरै तनहुँमा आठ जना, नवलपरासी पूर्वमा २ जना र

बारेकोटमा पहिरोले घर बगाउँदा १२ जना बेपता

जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्की गाउँमा गएराति पहिरोले घर बगाउँदा १२ जना बेपता भएका छन् । बेपता हुनेहरुमा ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की , ११

रुकुमको आठबिसकोटमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु

रुकुम,रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीमा एकाबिहानै पहिराेले घर पुर्दा सुतिराखेका आमा छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईको घर पहिरोले पुर्दा २८ वर्षकी

असार २८ पछि उद्धारका लागि उडान बन्द हुने

काठमाडौं, विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि हुँदै आएको चार्टर्ड उडान यही असार २८ गतेदेखि बन्द हुने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८

चर्को भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारीसाधन पक्राउ

काठमाडौं, ट्राफिक प्रहरीले चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधनलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकामा प्रयोजन विपरीत निजी सवारीसाधनले चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधनलाई पक्राउ गरेको हो ।

नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

काठमाडौं, पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक पुनः ७ दिनलाई स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सात दिनका लागि स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। बाढी,

रअ र आईबीका प्रमुखहरु नेपालमा ? भेटघाटमा व्यस्त रहेको खुलाशा

काठमाडौं, नेपालमा नेकपाभित्र विवाद र भारतविरोधी गतिविधि बढेसँगै भारतीय गुप्तचर संस्था रअ र आईबी (इन्टेलिजेन्स ब्युरो) का प्रमुखहरु नेपाल आएको दावी गरिएको छ । उनीहरुले नेपालमा शीर्ष नेतृत्वसँग छलफल र भेटघाटमा व्यस्त रहेको समाचार भारतीय सञ्चारमाध्यम

सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप चारवटा बिओपी स्थापना

कञ्चनपुर । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट९बिओपी० स्थापना गरेको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका–१० दोधा, बेलौरी नगरपालिका–२ थापा चोक, सोही नगरपालिकाको वडा नं