मुख्य समाचार Archive

बाढी–पहिरो पीडितलाई तत्काल विद्यालय भवनमा राखिने

काठमाडाैँ, सरकारले बाढीपहिरोमा परेकालाई तत्काल उद्धार, राहतमा विशेष ध्यान दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्राकृतिक विपद्बबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक

कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मूल पार्न सकिँदैन : डब्लुएचओ

काठमाडाैँ, विश्व स्वाथ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसलाई पूर्ण रुपमा नष्ट गर्न सकिने सम्भावना अति कम रहेको बताएको छ। डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख डा माइक रायनले शुक्रबार कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्णरुपले मुक्ति

भारत र पाकिस्तान सीमामा गोली हानाहान, एक नेपालीको मृत्यु

जम्मु, भारत पाकिस्तान सीमामा भएको गोलीवारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो। ‘नेपालका हवल्दार शम्भु गुरुङ घाइते भएपछि उनलाई अस्पताल पुर्‍याइयो त्यही उनको मृत्यु

केएमसी अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, काठमाडौं, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपचारका क्रममा गत बिहीबार मृत्यु भएका गोकर्णका ५४ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले

सुकिला मुकिला खाबुरीहरु

मानव सामाजिक प्राणी हो । प्रशिद्ध वैज्ञानिक चाल्स डार्विनको सर्भाइवल अफ द फिटेस्ट भन्ने नामको किताबमा मानव जातीको विकास एउटा ढेडु बाँदरबाट भएको हो भन्न तथ्य प्रमाणित गरिएको छ । क्रम विकासको सिद्धान्तका आधारमा मानवको विकास

२५ सयको लोभमा ज्वाईंको हत्या योजना

इटहरी,  आफ्नै सासुको योजनामा सुनसरीमा एक पुरुषको हत्या भएको खुलेको छ । सुनसरी देवानगञ्ज वडा नं। ७ का २५ वर्षे मिथुनकुमार उरावको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । मिथुनको शव असार ६ गते गढी गाउँपालिका

पशुपतिको ५३४ रोपनी जग्गामा व्यक्तिको रजाइँ

काठमाडौं, पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्तिरसंस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । विसं २०४६

प्रदेश प्रहरीलाई थप अधिकार दिने तयारी

काठमाडौं,  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको काम–कारबाही विकेन्द्रीकरण गर्ने तयारी गरेका छन् । प्रदेश प्रहरी प्रमुखहरूलाई थप अधिकार दिने उनको तयारी छ । सातै प्रदेशका प्रहरी प्रमुखहरूसँगको बैठकमा शुक्रबार उनले थप अधिकार दिने बताएका छन्

‘सास भेटिने आश मर्‍यो, लास भेटे हुन्थ्यो’

सिन्धुपाल्चोक, दुई दिनअघि घरमा सकुशल छाडेकी आमालाई मध्यरातमा आएको बाढीले बेपत्ता बनाउला भन्ने बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङले कल्पना पनि गरेका थिएनन् । मजदुरी गरेर आमालाई खुसी बनाउन घर नजिकै गाउँको विद्यालय निर्माणको काममा गएका दावा

सार्वजनिक सेवा प्रसारण विधेयक संसद्मा

काठमाडौं, सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण गर्न नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको हो