मुख्य समाचार Archive

गोठालाहरूको आक्रमणमा परी नाइजेरियामा ५०को मृत्यु

कानो,नाइजेरिया । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौं व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ ।

नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल रहेको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी

वैशाख १० गते हुने उपनिर्वाचनको आचारसंहिता लागू

काठमाडौं, आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले बारा, तनहुँ र चितवनमा आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच आज एकता हुने

काठमाडौँ – दुई कम्युनिस्ट पार्टीबीच आज एकता हुँदै छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको

सत्ता गठबन्धनले नीति तथा न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको

नेदरल्याण्ड्सलाई पछि पार्दै नेपाल १४औं स्थानमा

काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपालले फड्को मार्ने क्रम जारी छ । लिग टू को पछिल्लो १२ मध्ये ११ खेल जितेपछि नेपालले वरीयतामा लगातार सुधार गर्दै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार अपडेट

सर्वोच्चले माग्यो रविमाथि मुद्दा नचलाउनुको कारण

काठमाडौं, सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयसँग राहदानी विवादमा रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गर्नुको कारण मागेको छ। सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले मंगलबार महान्याधिवक्ताको कार्यालयसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।   महान्यायाधिवक्ता दिनमणि

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन। उनीमाथि ३४ आरोप लगाइएको छ। यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्। म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै

प्रदेशको नामाकरणमा पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशको नामाकरणका विषयमा पहिचानको पक्षमा रहेको बताएको छ । बुधबार बसेको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो । पार्टी पहिचानकै पक्षमा रहेको प्रष्ट पारिएको माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले

वाइसीएलले बुझायो कोहलपुर नगरपालिकालाई ज्ञापनपत्र

नेपालगन्ज, कोहलपुर नगरपालिकाले पूर्व सहमती अनुसार गरिएको भाडादर घटाएर आफ्नो मनपरि ढङ्गले भाडादर कायम गरेको प्रति आपत्ति जनाउँदै वाइसीएल कोहलपुरले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा भनिएको छ “बाके जिल्ला कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको