देश Archive
यसकारण बुद्धको जन्मजयन्ती ब्यापक ढंगले मनाउन जरुरी छ
भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेको छ । उसले नेपालको लुम्बिनीसँगको भारतीय सीमानामा नै जोडेर अर्को लुम्बिनी बनाएको बहाना बाजी गरीरहेकाे छ । बुद्ध भारतीय हुन उनी जन्मिएको भूमि लुम्बिनी भारतमा पर्दछ भनी प्रमाणित
नक्कली आईडी बनाएर सामाजिक सञ्जालमा प्रचार
केही वर्षअघिसम्म कागजमा छापिएका घोषणापत्र, पम्पलेट, पोस्टर र भित्तेलेखनलाई चुनावी प्रचारको माध्यम बनाउँदै आएका दलहरु यतिबेला सूचना प्रविधिको उपयोगमा अब्बल देखिएका छन् । समाजका सबै तह र तप्कासंगै सामाजिक सञ्जाल पनि निर्वाचन सामग्रीले रंगिएका छन् ।
भारतसँगको सीमा बन्द
काठमाडौं ,पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ । गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । पहिलो
चीनको ‘वान वेल्ट वान रोडमा’ हस्ताक्षर गर्ने सरकारको निर्णय
काठमाडौं ,सरकारले उत्तरी छिमेकी चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणामा नेपाल यही हप्ता सदस्य बन्ने भएको हाे ।मन्त्रिपरिषद्को सोमबार
नेपालको स्थानिय निकायको निर्वाचनको भारतद्वारा स्वागत !
हुनत नेपाली दिग्गजहरु नेपाल भारतकाे सम्बन्धलार्इ युगाै पुरानाे हाे भन्दै त्रेता युगिन जनकपुरकी सिता र अयाेध्याका रामसग जाेडेर व्याख्या गर्न चुक्दैनन् तर यस्ताे “अर्थ नबर्थकाे” व्याख्या गराइले अाैपचारिकता पुरा हाेला तर यथार्थतामा पुग्न सकिन्न र अनैकाै
मुख्य राजमार्गमा भारतको यस्तो दाउ ?
काठमाडौं , नेपालमा इन्धन विक्रिमा एकाधिकार जमाएको भारतले नेपालमै पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थको व्यापारलाई नियन्त्रण गर्ने तयारी गरेको खबर आजको नागरिकमा छ । पेट्रोल, डिजेलको खुद्रा व्यापार पनि कब्जा गर्ने योजना सहित इन्डियन आयल कर्पोरेसन (आइओसी)
परिस्थितिले निम्त्याउन सक्ने सुरक्षा थ्रेटप्रति नेपाली सेना सतर्क
काठमाडौं, नेपाली सेनाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावपछि उत्पन्न राजनीतिक परिस्थितिले निम्त्याउन सक्ने सम्भावित सुरक्षा चुनौती (थ्रेट) प्रति उच्च सतर्कता अपनाएको छ । प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोगप्रति असहमति जनाउँदै गृहमन्त्री विमलेन्द्र
आगामी आर्थिक वर्षको बजेट अन्योलमा
काठमाडौं, आगामी आर्थिक वर्षको बजेट निर्माण अन्योलमा परेको छ । स्थानीय तहको निर्वाचनका बीचमा बजेट ल्याउन नमिल्ने भन्दै निर्वाचन आयोगले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएसँगै बजेट निर्माण प्रक्रिया नै अन्योलमा परेको हो । दुई चरणको निर्वाचनका बीचमा
जस्ताेसुकै आरोपको सामना गर्न तयार छु : कार्की
काठमाडौं,महाअभियोगका कारण निलम्बित प्रधान्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् । महाअभियोग आरोपमा पेश भएका आरोप सामना गर्न आफू तयार रहेको उनले जनाईन् । ‘उहाँहरु यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्व संकेत पाएकी
डेढ महिना बितिसक्दा पनि सीमानाका सामान्य बनेन
भीमदत्तनगर, कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन । नेपाल–भारत सिमानामा पर्ने खोलामा कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले

