देश Archive

माउन्ट एभरेस्टमाथि रुसको दाबी : ध्यानाकर्षण गर्न खोज्यो कि झुक्कियो ?

प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको छ । तर सोमबार मस्कोका कूटनीतिक शाखाले एन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात सगरमाथा

म्यानपावर खोल्न करोड धरौटी

विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ । श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको छ । मन्त्री मन्सुले संशोधन छिटो

तीन महिनापछि बल्ल खुल्यो जुफाल विमानस्थल

 तीन महिनापछि डोल्पाको जुफाल विमानस्थल खुलेको छ। धावनमार्ग कालोपत्रे गर्न भन्दै गत असारबाट बन्द विमानस्थल काम सम्पन्न भएपछि शुक्रबारबाट पुनः सञ्चालनमा आएको हो। परीक्षण उडान सफल भएसँगै नियमित उडानका लागि जुफाल विमानस्थल खुलेको हो। विमानस्थल बन्द

बर्मेली शरणार्थी भन्छन्, ‘देश फर्किने रहर छ’

कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ। हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ- ‘आफ्नो देश फर्कन पाऊँ।’ तर, म्यानमार (बर्मा)मा हरेक दिन हिंसा बढ्दो छ। रोहिंग्या मुस्लिम समुदाय हरेक दिन देशबाट लखेटिइरहेका छन्। त्यसको

८८ किलो सुन तस्करी प्रकरण : ‘सुरक्षाकर्मी नै सहयोगी’

नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाईनट कट्नुपर्छ । जिल्लाको टिमुरे ४, स्याफ्रुममा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावातीमा एक चेक पोस्ट छन् । रसूवाका टिमुरे, स्याफ्रु, धन्चे

व्यवसायीको दवावपछि नियमावली विपरित बसमा छत राख्न अनुमति

सरकारले यातायात व्यवसायीको दवावपछि सार्वजनिक बसमा छत (क्यारियर) राख्न अनुमति दिएको छ । दसैंका बेला अग्रिम टिकट बुकिङ नै नखुलाइ सरकारसँग सौदाबाजी गर्दै आएका व्यवसायीसामु सरकार झुकेको छ । सरकारले व्यवसायीको दवावमा छत राख्न दिने निर्णय

समाजसेवीको आवरणमा लुकेका अस्ट्रेलियन यौनदुराचारी पक्राउ

अस्ट्रेलियन नागरिक केन्डलर मार्कुसलाई धादिङ गोगनपानीका बासिन्दाले हरेकपटक गाउँ आउँदा सम्मान गर्थे । गोगनपानीमा उनको समाजसेवीको पहिचान थियो । नेपाल आएलगत्तै उनी सो गाउँमा पुग्ने गर्थे । तर, मार्कुसको उद्देश्य विशुद्ध समाजसेवा थिएन, सो गाउँका गरिब

सोलुखुम्बुका शेर्पा दम्पतिको कथा – १५ बर्ष अमेरीका बस्याै नेपाल अाउदा प्रहरीकाे खाेरमा

मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए। तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन्। सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो। १५ वर्ष अमेरिका

आधा करोड सक्न विदेश भ्रमण

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रूपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ। यो खबर सुशील भट्टराईले आजको नागरिकमा लेखेका छन्। ‘जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार पनि मेरो

भारतीय सेनाध्यक्ष नेपाल आउँदै : प्रमुख अतिथिमा आसन ग्रहण

भारतीय स्थल सेनाध्यक्ष विपीन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् । यही भदौ ३० गते रावत नेपाल आउन लागेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ । नेपाल र भारतीय सेनाको संयुक्त सैनिक