देश Archive

नदीमा डुबेर लेखापाल बेपत्ता
डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा नुहाउने क्रममा डुबेर आज बेपत्ता भएका छन् । गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक

प्रदेश सरकारले गर्यो नयाँ कामको सुरुवात
प्रदेश नम्बरका ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातायात तथा पारवहन सम्बन्धी विधेयक आएपछि प्रदेशको यातायात क्षेत्रको सुधार हुने बताएका छन् । विधेयक आइतबार बस्ने प्रदेशसभा बैठकमा टेबुल हुने उनले जानकारी दिए । शनिबार बुटवलमा

खारेज हुँदै गुठि संस्थान
काठमाडौं, स्थापनाको ४४ वर्षपछि गुठी संस्थान खारेज हुने भएको छ। अब धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदालाई संरक्षण गरी मौलिक परम्परा जगेर्नाका लागि अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण गठन गरिनेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी

फानीको प्रभाव नेपालमा पनि, शुरु भयो वर्षा र हावाहुरी
भारतको ओडिशाको समुन्द्री तटमा ठोक्किएर भारतको कोलकत्ता जाँदै गरेको फानी चक्रवातले नेपालमा असर देखाउन सुरु गरेको छ । पछिल्लो समय नेपालका मध्य तथा पश्चिमी भुभागमा यसको प्रभाव देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले फानी चक्रवातबारे अपडेट

यसरी मनाए पूर्वराजा ज्ञानेन्द्रले विवाहको ४९ औँ वर्षगाँठ
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विवाहको ४९ औँ वर्षगाँठ मनाएका छन्। नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको २०२७ साल वैशाख १९ गते विवाह भएको थियो। केन्द्र शमशेरकै जेठी छोरी

भारतमा फानीको आतंक, के होला नेपालमा ?
काठमाडौं ,केही दिनयता भारतमा घुमिरहेको चक्रावत फानीले ओडिसा राज्यमा आतंक मच्चाएको छ । फानीले शुक्रबार र शनिबार नेपालका पूर्वी र मध्य भागमा पनि असर पार्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रावात

पाइपलाइन परियोजनाका लागि ४१ अर्ब लाग्ने
काठमाडौँ – नेपाल आयल निगमले निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम तथा खाना पकाउने ग्यास ९एलपिजी० पाइपलाइन र इन्धन भण्डारण थल निर्माण परियोजनाका लागि करिब ४१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । निगमसँगको सहकार्यमा

विपत्तिले डोर्याएको विकासः बदलियो बारपाकको रंग
गोरखा,भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् । पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल

राजधानीमा भूकम्पको गतिलो धक्का,केन्द्रविन्दु नौबिसे
काठमाडौँ ,धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले

रसुवाबाट ७ किलो सुनसहित एक जना पक्राउ
रसुवा, रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको सात केजी सुन बरामद भएको छ। चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुन बरामद गरिएको हो। ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको भन्ने विशेष सुराकीको