देश Archive

सर्वोच्च अदालतले भन्यो : विषादी परीक्षण नरोक्नू
काठमाडौं ,सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गर्दै सरकारलाई यस्तो आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र

खत्याड गाउँपालिकामा राखिएको बम नेपाली सेना द्धारा डिस्पोज
मुगु , मुगु जिल्लाकाे खत्याड गाउँपालिकामा भेटिएको शक्तिशाली सकेट बम नेपाली सेनाको डिस्पोज गरेको छ । मंगलबार राती अज्ञात समुहद्धारा राखिएको उक्त बम नेपाली सेनाको रारा वाट खटिएको टोलिले प्रहरीको सहायतामा बम डिस्पोज गरेको हो ।

भारतीय दूतावासको पत्रपछि बिषादी परीक्षण रोक्ने निर्णय त्रुटिपूर्ण : बामदेव गौतम
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य बामदेव गौतमले नेतृत्व गर्ने भातृ संगठन अखिल नेपाल किसान महासंघले भारतीय राजदूतावासले पत्रचार गरे लगत्तै विषादी परिक्षणको काम रोक्ने सरकारको निर्णय त्रुटिपूर्ण भएको भन्दै आपत्ति जनाएको छ । महासंघको संयोजक

लक्ष्मणपुर बाँधको तमासा, यो हो जलमग्न डुढुवा क्षेत्र
नेपालगन्ज , केहिदिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। सोमबार राति परेको बर्षाले परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको डुढुवाका बिभिन्न क्षेत्र डुवानमा पर्नु परेका हुन । भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर

बांकेमा चितुवाको आक्रमण बाट एक महिला घाईते
कोहलपुर, बांकेको राप्ती सोनारी भाभरमा चितुवाको आक्रमणमा परेर एक महिला गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा राप्तीसोनारी गाउँपालिका वडा न. १ गाभरकी ३२ बर्षिय पुष्पा तामाङ हुन् । आईतवार जङ्गलमा च्याउ खोज्न गएको बेला चितुवाले

गेरुवा गाउँपालिकाको वडा कार्यालयमा अज्ञात समुहद्धारा आगजनी
बर्दिया , बर्दियाको गेरूवा गाउँपालिका वडा नं ६ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती अज्ञात समुहले आगजनी गर्दा कार्यालयमा रहेका सम्पूर्ण कागजात सहितका सामानहरु जलेर नष्ट भएका छन् । वडा कार्यालयमा आगजनी

मुगुको खत्याड गाउँपालिका कार्यालयमा बम
मुगु , जिल्लाकाे खत्याड गाउँपालिका कार्यालयमा बम फेला परेकाे छ ।गाउँपालिका कार्यालयको मुल ढोकामै सकेट जस्तै देखिने बम भेटिएको हो । बम कस्ले र किन राख्यौ भन्ने अझै खुल्न सकेको छैन् । बम नेत्रबिक्रम चन्द विप्लव नेतूत्वको

राजधानीमा हुनान साँस्कतिक तथा पर्यटन सप्ताह सुरु
काठमाडौं । काठमाडौं दरवारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीवार साँझ भव्य समारोहको आयोजना गर्दै हुनान साँस्कृतिक तथा पर्यटन सप्ताहको सुभारम्भ गरिएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, चीनको हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागका सहायक

जनार्दन शर्माको प्रस्ताव : एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाऔँ
काठमाडौँ,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने गरी

यसरी वदलियो अस्ट्रिज फर्मले गाभर बासिको जिबनशैली
बांके, बिगतका दिनहरु सामान्य ज्याला मजदुरिबाट चलिरहेको गावरबाशीको दिनचर्या आजभोली भने वदलिएको छ । बाँके बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिज फर्मले गाभरबासिको जिबनशैली नै परिबर्तन परिवर्तन भएको छ । दैनिक जसो आउने आन्तरिक तथा बाह्र पर्यटकले