देश Archive

भारतीय प्रधानमनी मोदीले घोषण गरेको सय करोड ओझेलमा
गतवर्ष वैशाख २८ गने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै जनकपुरको धार्मिक तथा सांस्कृतिक रुपमा विकासका लागि १०० करोड भारतीय रुपैयाँ अनुदानको घोषणा गरे । तर,
दैलेखमा पेट्रोलियम अन्वेषण एकैपटक चार सर्भे
काठमाडाैँ, दैलेखकोे शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि
लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भूभाग हो – सर्वोच्च
काठमाडौं,सर्वोच्च अदालतले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको पुस्टि गरेको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाईपछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक र कालापानी ‘नेपालको भूभाग’ भएको उल्लेख गरेको हाे । लिम्पियाधुरा, लिपुलेक
‘अपहरित’ ट्याङ्कर रित्तो अवस्थामा फेला
जनकपुर । सिरहाबाट हराएको डिजेल ट्याङ्कर धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रहेको राजदेवी मन्दिर छेउ अलपत्र अवस्थामा डिजेल ट्याङ्कर फेला परेको धनुषाका प्रहरी उपरिक्षक शेखर खरेलले बताए

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव
बाँके,बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ
हराइरहेको नेपाल आयल निगमको ट्यांकर धनुषामा भेटियो।
काठमाडौं, आइतबार रातिदेखि हराइरहेको नेपाल आयल निगमको डिलेज लोड भएको ट्यांकर धनुषामा फेला परेको छ। निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको

मन्त्रिमण्डल पुनर्गठन भोलि, बिदा हुँदै ५ मन्त्री र २ राज्यमन्त्री
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर हुन सक्ने बताएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा बुधवार मन्त्रिमण्डल हेरफेर हुन सक्ने भएकाले मन्त्रीहरूलाई औपचारिक कार्यक्रममा कतै नजान आग्रह गरेका हुन् । ‘भोलि मन्त्रिमण्डल पुनर्गठन
पश्चिम नेपालमा भुकुम्पको धक्का
नेपालगन्ज,बाँके पश्चिम नेपालमा मंगलबार बेलुका भुकम्पको धक्का महशुस गरीएको छ । बेलुका ७ः१६ मा भुकम्पको धक्का महशुस गरिएकाे हो । करीब २० सेकेण्डसम्म पश्चिम क्षेत्रमा भुकम्पको कम्पन महशुस गरीएको हो । बझाङंको पौवागडी केन्द्रविन्दु भएर ५.७
अमलेखगञ्जबाट विराटनगर हिडेको ट्यांकर लहानबाट ‘गायब’
काठमाडाैँ, अमलेखगञ्ज डिपोबाट विराटनगर गइरहेको नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर सिरहाको लहानबाट ‘गायब’ भएको छ। निगमको इन्धन डिपो अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब
जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने
काठमाडौँ, नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

