देश Archive

पुस १ गतेको त्यो शाही घोषणा (अडियोसहित)

५७ वर्षअघि २०१७ पुस १ गते राजा महेन्द्रले सेनाको आडमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको १८ महिने सरकारलाई अपदस्थ गरी दलहरूमा प्रतिबन्ध लगाए। र, त्यसयता ३० वर्षसम्म दरबारले निरंकुश शासन चलायो। ५७ वर्षअघिको शाही

घुस प्रकरणमा गुठी संस्थानका प्रमुखसहित दुईजना पक्राउ

काठमाडौं,राजधानीको त्रिपुरेश्‍वरस्थित गुठी संस्थानका प्रमुख प्रशासकसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीलाई घुस प्रकरणमा पक्राउ गरेको हो। उनीहरु दुवैले घुस वापतको

एसईईको परीक्षा चैत ६ गतेदेखि शुरु हुने

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले एसईईको नियमित, ग्रेडबृद्धि तथा प्राविधिक विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार २०७६

घुम्नैपर्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा

काठमाडौं, “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं

यसकारण राजदूत पौडेलसँग सीआईबीले लियो बयान

बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलसँग बयान लिएको छ । करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा

सिन्धुपाल्चोक दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १८ घाइते

काठमाडौं,सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८

सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बा २ ख ४४६८ नम्बरको बस लामोसाघु–जिरी सडकखण्डको पाँच किलोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये ८

भारतले दशगजामा राख्यो चौकी

सिमा जाेडिएको पश्चिम नवलपरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेकपोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र जेपाल-भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भएपनि यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियमविपरीत स्थापना गरेको हो । भारतको

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी ! २२ जना पक्राउ

सुर्खेत,प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार विहान सुरु भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक

सत्तारुढ दल नेकपाको उपत्यका विशेष कमिटीको नाम टुंगियो

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय किमिटीको नामावली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई