देश Archive

आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा बिभिन्न कार्यक्रम गरि मनाउन लागिएकाे हाे ।

दाङ चिडियाखानामा ल्याइयो चितुवा
तुलसीपुर, भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ । पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए । गणेशपुर नामले परिचित उक्त

नेपालि सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने विधेयक संसदमा पेश
काठमाडौं,प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गरेका छन् । उनले नेपालको संविधानबमोजिम सेनालाई
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ, नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटेको जानकारी दिएको छ । घटेको मुल्यसूची अनुसार अब

सांसदको गुनासो: कर्मचारीमा सामन्ती संस्कार हटेन
काठमाडौं ,कर्मचारीकाे ब्यवहारप्रति सांसदहरूले गुनाशाे गरेका छन । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै केहि सांसदले सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य नभएको बताएका हुन । सांसद इन्दुकुमारी शर्माले मुलुकबाट सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य हुन

बुहानबाट नेपाली बोकेर ल्याएको जहाजले आजबाट उडान गर्ने
काठमाडौं,कोरोना भाइरसको उद्गमस्थल चीनको बुहानबाट १ सय ७५ जना नेपालीको उद्दारमा प्रयोग भएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड वडी जहाजले आज (मंगलबार)देखि नियमित उडान भर्ने भएको छ । जहाजको क्वारेन्टाइन अवधि पूरा भएपछि मंगलबार

फेरि सीमाक्षेत्रमा भारतको हस्तक्षेप
दार्चुला, भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ । भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ । भारतीय पक्षले

महायज्ञ पूजाको लागि राष्ट्रपति भण्डारी मधेश झदै
रौतहट , भ्रमण वर्ष २०२० लाई लक्षित रौतहट जिल्लाको मौलापुर नगरपालिकाको पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हुने मधानी महायज्ञमा विशेष पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज रौतहट आउने भएकी छिन। मौलापुर नगरपालिका वाड नं.५ पतौरामा रहेको मन्दिर
घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ
भोजपुर, भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको

आज २०७६ फागुन ६ गते मंगलबारको राशिफल
आज २०७६ फागुन ६ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

