देश Archive

भारतीय सीमा क्षेत्र कोरोनाको उच्च जोखिममाः गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रन सक्ने जोखिम रहेकाे भन्दै उच्च सतर्कता अपनाउने निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका

कोरोनाको त्रास– अब २५ जना भन्दा धेरै भेला हुन नपाइने

काठमाडौं– कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणका लागि भन्दै सरकारले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला लगायतका धेरै मानिस भेला हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा

भारतमा कोरोना फैलिदै गएपछि नेपालगन्ज–दिल्ली यातायात सेवा रोक

बाँके ,भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछि नेपालगन्ज–दिल्ली यातायात सेवामा आजदेखि रोक लगाइएको छ । नेपालगन्जको जमुनाह नाका भएर दैनिक एक दर्जन बस भारतको दिल्लीका लागि छुट्ने गरेका थिए । दिल्लीमा कोरोनाको संक्रमण फैलिने क्रम बढेपछि भारतीय

आज २०७६ चैत ५ गते बुधबारको राशिफल

आज २०७६ चैत ५ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

इरानमा रहेका नेपाली ‘सुरक्षित’

काठमाडौँ, कोरोना भाइरस संक्रमण(कोभिड–१९)का कारण चर्को सन्त्रास बेहोरिरहेको पश्चिम एसियाली मुलुक इरानमा बसोबास गर्दै आएका २ दर्जन नेपालीले आफूहरु सुरक्षित अवस्थामा रहेको बताएका छन् । इरानको तेहराननजिकै हिउँ जमेको पहाडनजिकै नेपाली भेला तस्बिर सौजन्य स् शालिग्राम

गुट सक्रिय राख्न सिटौलाले बोलाए छुट्टै भेला

काठमाडौँ, कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार आफ्नो समूहको भेला गरेका छन् । पार्टीको केन्द्रीय विभाग गठनपछि अप्ठ्यारोमा परेका सिटौलाले आफ्नो पनि समूह रहेको सन्देश दिनकै लागि भेला डाकेका हुन् । आफ्नो समूहमाथि प्रश्न उठ्दा यसअघि पनि उनले

उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने

काठमाडौं, सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ ।काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय

यसकारण साँफेबगर विमान स्थलमा ‘हेल्थ डेस्क’ स्थापना

अछाम, कोरोना भाइरसको जोखिमलाई न्युनिकरणको लागी साँफेबगर विमान स्थलमा ‘हेल्थ डेस्क’ स्थापना छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी आज बिमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको साँफेबगर स्वास्थ्य शाखाका प्रमुख पुष्प बहादुर वुढाले जानकारी दिए ।काठमाडौंबाट

प्रधानमन्त्री कृषि परियोजनाको ११ करोड अनियमितता

काठमाडौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ

आगामी तीन दिनको मौसमको

काठमाडौं,  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै विभागले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य