देश Archive

प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल कालापानी निरीक्षणमा
काठमाडौं, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल कालापानी प्रस्थान गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार आज बुधबार बिहानै उनीहरु कालापानी क्षेत्र निरिक्षणका लागि प्रस्थान गरेका हुन् । भारतले अतिक्रमण

भारत र चीनबीच तनाव : भारतीय सेनामा कार्यरत नेपाली काममा फर्किन थाले
काठमाडौं, लद्दाखमा भारत र चीनबीच तनाव चुलिँदै गएका बेला भारतीय सेनामा कार्यरत नेपाली सुनौली नाका हुँदै भारततर्फ जान थालेका छन् । रुपन्देहीको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भारतीय सेनामा कार्यरत नेपाली चार–पाँच

सीमामा भारतीय नागरिकको ज्यादती : गोठालामाथि कुटपिट
कञ्चनपुर, नेपाल–भारत सीमा क्षेत्र बेलडाँडी गाउँपालिका– ५ झिलमिलाफाँटामा भैंसी चराइरहेका देवीलाल उपाध्याय र तेजबहादुर रोकायाको भैंसी भारतीय नागरिकले खोसेर लगेका छन् । सरदार समुदायका भारतीय नागरिकले भैंसी बाँध्ने डोरी र पगडी खोलेर उपाध्यायको हातखुट्टा बाँधेर भैँसी

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४७
पोखरा, गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये पूर्वी नवलपरासीका १८ जना र पर्वतका ३ जना रहेका छन् ।

कार्यालय खुलेको दोस्रो दिनमै साढे आठ लाख घुससहित मालपोतका पाँच कर्मचारी पक्राउ
काठमाडाैँ, सरकारी कार्यालय खुलेको दोस्रो दिनमै डिल्लीबजार मालपोत कार्यालयबाट पाँचजना कर्मचारि पक्राउ परेका छन । साढे आठ लाख रुपैयाँ घुससहित पाँचजना कर्मचारी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अधिकृत, तीन नासु र एक
विदेशमा अलपत्र नेपालीलाई सरकारी रकमले फर्काऊ : सर्वोच्च
काठमाडौं, सर्वोच्च अदालतले विश्वव्यापी कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारी रकम खर्चेर उद्धार गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेर आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी

थप ३८० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६५९१
काठमाडौं । नेपालमा आज (मंगलबार) थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६,५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर

कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,०८६
सुर्खेत, कर्णालीमा प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ५ र सुर्खेतमा ४ जनामा संक्रमण देखिएको हो । योसंँगै संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।

गण्डकीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२३
पाेखरा, गण्डकी प्रदेशमा आज (मंगलबार) विहानै १८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी

साँच्चै मनमोहक छ, लिपुलेक, कालापानी क्षेत्र
काठमाडौं , धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै

