देश Archive

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या २४
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनी क्षय रोग तथा

१३७ जनामा कोरोना देखिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ११४४
काठमाडौं, सोमबार सुदूरपश्चिम प्रदेशमा १३७ जनामा थप संक्रमण देखिएपछि संक्रमितको संख्या ११ सय ४४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ र सेती प्रादेशिक अस्पतालमा ४१ गरि १३७ जनामा कोरोना संक्रमण देखिएको हो

फेरि लकडाउन ? फेरियो मोडालिटी
काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ

पाल्पामा पहिरोले चारवटा गाडी बगायो, दुई जनाको मृत्यु
काठमाडौं, पाल्पाको तानसेन-रिडी सडक खण्डमा पहिरोले चारवटा गाडी बगाएको छ। साँझ करिब पाँच बजे गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल

थप ५३५ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ९५६१
काठमाडौ, सोमबार एकै दिन देशभर ५३५ जना काेराेना संक्रमित थपिएका छन्। यो सहित देशभर काेराेना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ७४ जना महिला र
कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
सुर्खेत, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत जेठ ३१ र ३२ गते देखि असार

चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण
भरतपुर, चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका १६ चितवनका ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये नवलपारसी पूव बुलिङटार गाउँपालिकाका १४

ओखलढुङ्गामा पहिलो पटक देखियो १ जनामा कोरोना
ओखलढुङ्गा । ओखलढुङ्गामा पहिलो पटक १ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै आइतबार साँझ ओखलढुङ्गामा कोरोना

साउनदेखि पुन: देशैभरी लकडाउनको तयारीमा सरकार !
काठमाडौं, सरकार साउनदेखि पुन देशैभरी लकडाउनको तयारीमा रहेको बुझिएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै पुनः पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरूसँग छलफल परामर्श गरिरहेको हाे । उच्च स्राेतका अनुसार विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको

भदौसम्म कोरोना संक्रमित ४० हजार पुग्ने सरकारको आँकलन
काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सिमानाका

