देश Archive

सम्झनुस् दु:खको साथी हो प्रहरी : एसपी राना (भिडियोसहित)

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले प्रहरी आम नागरीकको दुख सुखको साथी भएको बताएका छन । बिहिवार कुसेन्युजसंगको बिशेष संबादमा एसपी रानाले नागरीकका हरेक दुख र सुखमा प्रहरी साँची हुने बताएका

गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार २२८

पोखरा, गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी

सिन्धुपाल्चोकमा बेपत्ता २० जनाको खोजी जारी, शव भेटिने सम्भावना न्यून

सिन्धुपाल्चोक,  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५, जम्बु र भोटेकोसी गाउँपालिका ५, बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजी जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोसीले बगाएको

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

सुर्खेत , कर्णाली प्रदेशले साउन १ गते सार्वजनिक बिदा दिने भएकाे छ ।  साउने सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने भएको हाे । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार सुचना जारी गर्दै १ गते बिदा दिने

अझै तीन दिन भारी वर्षा हुने

काठमाडौं, मनसुन सक्रिय भएसँगै गत शुक्रबारदेखि परेको अविरल वर्षा अझै तीन दिनसम्म कायम रहने भएको छ । मंगलबार, बुधबार र बिहीबार पनि देशका अधिकांश भागमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ भने केहि स्थानमा भारी वर्षा

परिवारै उजाड्यो पहिरोले !

दमौली, तनहुँको ऋषिङ–८ भैंसीकिलेका आनबहादुर र उनका भाइ हरिकुमार थापाको संयुक्त परिवार थियो । नछुट्टिई बसेको उनीहरूको परिवारलाई आइतबार मध्यरात पहिरोले उजाड पारिदिएको छ । एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन् । आनबहादुरका साहिला छोरा

नक्सामा लिम्पियाधुरा, कालापानीसम्मै छैन पहुँच

दार्चुला, नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन । सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न–देख्न पाउँदैनन् । दार्चुलाको व्यास–१

लमजुङमा पहिरो खस्दा पुरै गाउँ विस्थापित

बेशिसहर, लमजुङमा सोमबार दिनभरी गएको पहिरालेका कारण पुरै बस्ति नै विस्थापित भएको छ । केहीदिनदेखि लगातार परेको अविरल वर्षालेले सोमबार बिहानबाट दिउँसोसम्म पहिरो जाँदा मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीका १०९ घर विस्थापित भएको प्रहरीले जनाएको छ

वायुले बाटो नबदले सलहको ठूलो झुण्ड आउनसक्ने

काठमाडौँ,  दुई साताअघि पाँच लाखको सङ्ख्यामा नेपाल भित्रिएको सलहको झुण्डबाट नेपालले खासै क्षति भोग्नुपरेन । शनिबार बिहान ९ बजे दाङमा १५ लाखको सङ्ख्यामा प्रवेश गरेको सलह निकै सक्रिय भएसँगै त्यसले क्षति पुर्याउनेमा मध्यपश्चिमका किसान चिन्तित भएका

म्याग्दी पहिरो : २८ जनाको गयो ज्यान, १९ को सामुहिक अन्त्येष्टि

म्याग्दी,  लगातारको भारी वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै