देश Archive

कर्मचारी संक्रमित हुँदा सरकारी कार्यालयको सेवा प्रभावित
काठमाडौं, कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको छ । सर्वाेच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका कर्मचारीमा संक्रमण देखिएको छ । जोखिम बढेकाले कतिपय कार्यालय नै बन्द भएका छन् भने कतै सेवा कटौती

बेरुत विस्फोट : नेपालीले जे भोगे
काठमाडौं, नुवाकोटका अविनाश तामाङ मंगलबार साँझ लेबनानको बेरुतस्थित दाउरामा ‘जिम’ गरिरहेका थिए । एउटा व्यायाम सकेर केही पाइला चालेका के थिए, झ्याल हुत्तिएर केही सेकेन्डअघिसम्म व्यायाम गरिरहेको ठाउँमै आएर बजारियो । ‘यस्तो तीव्र गतिमा आएर झ्याल

बाढीले भारत पुर्याएको गैँडाको तीन वर्षपछि उद्धार
चितवन, तीन वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४७ सय नाघ्यो , ३३ सय ९१ डिस्चार्ज
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७ सय ३७ पुगेको छ । हिजो ४६ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार ७ सय ३७ पुगेको हो । हालसम्म ३३ सय ९१ जना डिस्चार्ज भएका

वीरगन्जमा थप ४३ जनामा कोराना संक्रमण पुष्टि
काठमाडौं, वीरगन्जमा थप ४३ जना कोराना भाइरसको संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वीरगन्जकै ४०, रौतहटका एक, बाराका एक र महोत्तरीका एकजनामा कोरोना संक्रमण देखिएका अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले

आजदेखि सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू
काठमाडौं, सरकारले आज (बिहीबार) देखि दुई सय बढी भएका जिल्लामा सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । काठमाडौं उपत्यकासहित कोरोना संक्रमितको संख्या दुई सय बढी भएका जिल्लामा सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरेको हाे । गृह

नेपालमा कोरोनाबाट २४ घण्टामा पाँच जनाको मृत्यु
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र पाँच जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौंमा एक र पर्सा र मोरङमा दुई–दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान

काठमाडौंमा कोरोना संक्रमनबाट ६५ बर्षिया वृद्धाको मृत्यु
काठमाडौं, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही मलंगवा नगरपालिका ६ की ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको हो । वृद्धामा स्वास्थ्यसमस्या देखिएपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उनमा कोरोना संक्रमण पुष्टि भएपछि

बाँकेमा स्वाब संकलन गर्ने भाइरल ट्रान्सपोर्ट भिटिएम अभाव
बाँके, कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने भाइरल ट्रान्सपोर्ट भिटिएम बाँकेमा अभाव भएको छ। स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम उपलब्ध गराउन नसकेपछि स्थानीय तहले आफैँ खरिद गरी स्वाब संकलनका लागि दिने गरेका छन्। स्वास्थ्य

सिंहदरबार प्रवेशमा कडाइ, भिजिटर पास र इ–पास बन्द
काठमाडौं, सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको हाे । सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको गृह मन्त्रालयले

