देश Archive

शिक्षण अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक सेवा बन्द गरिएको त्रिवि प्रशासनले जनाएको छ । संक्रमण थप कतै नफैलियोस् भनेर आकस्मिक

उपत्यकामा थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ , काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ मा कोरोना संक्रमण देखिएको

कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं , पछिल्लो नतिजा अनुसार कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको

आज थपिए नेपालमा ४ सय ८४ कोरोना संक्रमित, ६४ जना डिस्चार्ज

काठमाडौं , देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भएका छन्। आज

कर्णालीमा पुन २३ जना कोरोना संक्रमित थपिए

 कर्णाली,   प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन्।सुर्खेतमा ८६ वर्षिया महिलासहित १८ जना, दैलेखमा ४ जना र सल्यानमा १ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीका कुल संक्रमितको संख्या २ हजार ३४ जना पुगेको छ।

पत्रकार बलराम बानियाँ मृत फेला

काठमाडौँ, कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।महानगरीय अपराध महाशाखाका अनुसार दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा शव फेला परेको हो । हाल

कोरोना कारण पूर्वमेयर कृष्ण गिरीको मृत्यु

जनकपुरधाम , कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७२ वर्षीय गिरीको मंगलबार राति मृत्यु भएको हो । गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १५

कोरोना कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु

काठमाडौं, नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा ३ र सप्तरी, रुपन्देही र धरानमा एक–एक जनाको मृत्यु भएको हो। ललितपुरको पाटन, किष्ट र मेडिसिटी अस्पतालमा १ १ जनाको मृत्यु भएको

साउने झरी अझै केही दिन जारी रहने

काठमाडौँ , अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ ।  त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारभन्दा

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना पुष्टि

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार घिमिरेको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनी घरमै आइसोलेसनमा बसिरहेका छन्। यसअघि अख्तियारका अन्य