देश Archive

देउखुरीका १५ वटा सामुदायिक बन निष्कृय

देउखुरीमा रहेका ५८ सामुदायिक बन मध्ये १५ वटा सामुदायिक बन निष्कृय रहेका छन् । लमही नगरपालिका र राप्ती गाउँपालिका भित्रका ४८ सामुदायिक बन मध्ये १५ सामुदायिक बनहरुमा आर्थिक नभएकोले निष्कृय भएको नर्ती सामुदायिक वन समन्वय समितिले

सिन्धुपाल्चोकमा गएको पहिरोमा ४ जनाको शव फेला ३८ जनाको पहिचान खुल्यो

काठमाडौं सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ । शुक्रबार बिहान गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।

नेकपा अध्यक्ष ओली–दाहालबीच आजपनि भेटवार्ता

काठमाडौं, पार्टीभित्र चुलिएको विवादको समाधानको लागी नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट अध्यक्ष दाहाल र ओलीबीच छलफल सुरु भएको हो ।

सिन्धुपालचोक लिदी पहिरो पछिल्लो अपडेट ३६ बेपत्ता (फोटोसहित)

  सिन्धुपाल्चोक , अविरल वर्षापछि आएको पहिरोले शुक्रबार सिन्धुपालचोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी ३६ जना बेपत्ता भएका छन । भने अझै सम्म कसैको पनि शव निकाल्न सकिएको छैन । पहिरोबाट ठुलो क्षति भएपछि सभामुख

कोशी अस्पतालमा कोरोनाका कारण एक पुरुषको मृत्यु

काठमाडौं , कोशी अस्पताल विराटनगरमा एक पुरुषको मृत्यु भएको छ।विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका

सिन्धुपाल्चोकमा भिषण पहिरो एकै गाउँका २२ घर पुरिए

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो परि एकै गाउँका २२ घर पुरिएका छन् । शुक्रबार विहानै गएको भिषणले एकै गाउँका २२ घर पुरिएका हुन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका पहिरोपछि धेरै मानिस सम्पर्कविहीन भएका छन् ।

भदौ १ गतेदेखि ५ गतेसम्म सुर्खेतमा निषेधाज्ञ जारी

सुर्खेत, सुर्खेत बिरेन्द्रनगरमा भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको हो । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले

४६० जना कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं, नेपालमा ४६० जना कोरोना भाइरसका संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७२ जना, प्रदेश २ मा ९८, बागमती प्रदेशमा ३६ जना होम आइसोलेसनमा

कोरोनाबाट थप ४ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ९५

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप चार जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप

फेरि थपिए ५२५ कोरोना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या २४,९५७

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.