देश Archive

लकडाउनको बहाना बनाएर टमाटरमा कालोबजारी
धरान, लकडाउनका कारण पहाडी क्षेत्रबाट टमाटर महँगो मूल्यमा खरीद गर्न परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ । धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१० पात्लेखोला क्षेत्रबाट टमाटर ल्याउने गरिएको
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
काठमाडौँ, गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउँदै

उपत्यकामा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाइने
काठमाडौँ काठमाडौं, भक्तपुर र ललितपुरमा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले बिहान ९ः१५ बजेसम्म किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल

कर्णालीमा ४ जना कोरोना संक्रमित थपिए ,४ जना डिस्चार्ज
सुर्खेत , कर्णाली प्रदेशमा पुन ४ जना कोरोना संक्रमित थपिएका छन । प्रदेश अस्पताल सुर्खेत र जुम्लामा गरिएको परिक्षणबाट आइतबार थप ४ जनामा कोरोना संक्रमन पुष्टि भएको हो । आइतबार थपिएका संक्रमित जुम्ला र सुर्खेतका दुई

चालकमा कोरोना देखिएपछि सुदुरपश्चिमका मुख्यमन्त्री सेल्फ आईसोलेसनमा
धनगढी, चालकमा कोरोना देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आईसोलेसनमा बसेका छन् । चालकमा कोरोना पुष्टि भएपछि उनी सेल्फ आईसोलेसनमा बसेका हुन् । आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १४९
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको १४९ संख्या पुगेको छ । उनका अनुसार मृत्यु हुनेमा झापा, पर्सा र

काठमाडौं उपत्यकामा फेरि थपिए १६६ कोरोना संक्रमित
काठमाडौं,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि

थप ८१८ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५
काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा दुई जनाको मृत्यु
रुपन्देही, कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे

रौतहटको बागमती नदीले तीन बालिका बगायो
रौतहट, आइतबार बागमती नदीमा नुहाउन गएका तीन बालिकालाई बगाएको छ । दिउँसो बागमती नदीमा नुहाउन गएका उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ । रौतहट गढीमाई नगरपालिका– ७ धर्मपुरका भदै मुखियाकी दश वर्षीया छोरी पिंकुकुमारी मुखिया, सोही स्थानका

