देश Archive

सुर्खेतमा एक महिलाको मृत्युपछि कोरोना पुष्टि

सुर्खेत, वीरेन्द्रनगरमा एक महिलाको मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका १ की ३५ वर्षिया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । वीरेन्द्रनगर ११ पिपिरामा कोठा भाडामा बस्दै आएकी

भारत लैजाँदै गरिएका दुई किशोरीको सीमाबाट उद्धार

सुनसरी,  सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ ।बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार

मधेसी समाजमा आत्महत्याको घटना बढ्दै

प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७५/७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६/७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७र७८ को साउन र भदौ महिनामा

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं , निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो । नयाँ दल

कोरोना परीक्षणमा बढी शुल्क लिए लाइसेन्स खारेज हुनसक्ने

काठमाडौं ,कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क

माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने

काठमाडौं , कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’

नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना संक्रमित थपिएका छन्

उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ , उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार

नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ , नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५९ जनामा संक्रमण देखिएको

अमिताभ बच्चनले अंग दान गर्ने घोषणा

काठमाडौँ, बलिउडका अभिनेता अमिताभ बच्चनले अंग दान गर्ने घोषणा गरेका छन् । बुधवार सामाजिक सन्‍जाल ट्वीटरमार्फत बच्चनले हरियो रिबन लगाएको तस्बिर सेयर गर्दै अंग दान गर्ने प्रतिज्ञा गरेका हुन् । ‘मैले एक शपथ लिइसकेको छु कि