देश Archive

नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना संक्रमित थपिएका छन्

उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ , उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार

नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ , नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५९ जनामा संक्रमण देखिएको

अमिताभ बच्चनले अंग दान गर्ने घोषणा
काठमाडौँ, बलिउडका अभिनेता अमिताभ बच्चनले अंग दान गर्ने घोषणा गरेका छन् । बुधवार सामाजिक सन्जाल ट्वीटरमार्फत बच्चनले हरियो रिबन लगाएको तस्बिर सेयर गर्दै अंग दान गर्ने प्रतिज्ञा गरेका हुन् । ‘मैले एक शपथ लिइसकेको छु कि

कर्णालीमा नेकपा भातृ संगठन भताभुंग
सुर्खेत, नेपाल कम्प्युनिष्ट पार्टी नेकपाले भातृसंस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू जिल्लाका संयोजक र सहसंयोजक तोकेको छ । नेकपाको निर्णय अनुसार कर्णाली प्रदेशमा पनि २० जना विद्यार्थी नेताहरुले आफ्नो जिम्मेवारी पाएका छन। जसमध्ये जिम्मा

वामदेव गौतम विरुद्धको मुद्धाको सुनुवाइ हुंदै
काठमाडौं, नेकपा उपाध्यक्ष वामदेव गौतम संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुंदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट फैसला हुने भएको छ । इजलासका अन्य न्यायाधीशहरुमा दीपककुमार कार्की,

नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश स्तरिय समिति गठन सम्पन्न
सुर्खेत, नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश स्तरिय समिति गठन भएको छ ।नेपाल समाजशास्त्र संघका केन्द्रिय सचिब नरेन्द्र आर सीको प्रमुख आतित्यमा प्रदेश स्तरिय समिति गठन सम्पन्न भएको हो । मध्यपच्शिमाञ्चल बिश्वबिद्यालयमा वेद प्रशाद ढकाल संयोजक रहने

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु
सप्तरी, सप्तरीका एक जना कोरोना भाइरस संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ। धरानस्थित विपी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो। धरानमा असोज ८ गते

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु
विराटनगर, मोरंगको जहदाका एक कोरोना संक्रमित पुरूषको बुधबार बिहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्युु भएको छ । जहदा ६ का ६३ वर्षीय पुरूषको उपचारका क्रममा मृत्युु भएको अस्पतालका संयोजक डा दीपक सिग्देलले बताए

दसैं नजिकियोः दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य
दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने

