देश Archive

काठमाडौंमा थपिए १७०२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२ जना संक्रमित थपिएका छन् । यसअघि

पिसिआर परीक्षण निःशुल्करुपमा विस्तार गर्न माग

काठमाडौं, कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।सङ्क्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र सङ्क्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित

जसपाले गर्‍यो दशैँभत्ता खारेजीको माग

काठमाडौँ, संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले सांसदलाई चाडवाडको नाममा दिइने भत्ता खारेज गर्न माग गरेको छ ।जसपा केन्द्रीय कार्यकारीणी समितिको सोमवार बसेको बैठकले दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको सो दलका प्रमुख

प्रवक्ताको विज्ञप्ति र अन्तर्वाताबाट चलेको कमजोर कांग्रेस: पर्यटन बोर्डका पुर्वकार्यकारी प्रमुख निरौला

काठमाडौं, पर्यटन बोर्डका पुर्वकार्यकारी प्रमुख सुवास निरौलाले नेपालकै पहिलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको प्रतिपक्षी दलको भुमिका पार्टी प्रवक्ताको बिज्ञप्ति र अन्तरवार्तामा मात्रै सिमित रहेको बताएका छ्न । नेपाल प्रजातान्त्रिक महासंघको सूचना प्राविधि तथा प्रचार बिभागकि केन्द्रिय

असईसँगै गस्ती गएका प्रहरी जवान साउँद नदीमा मृत भेटिए

काठमाडौं , कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद पनि मृत फेला परेका छन् । शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये

सर्वोच्चलाई पनि टेर्दैन सरकार

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ।साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ यो

काठमाडौँलगायत सबैमा आइसोलेसन र एचडीयू सुविधासहितका शय्या थप गर्ने निर्णय

काठमाडौँ ,सरकारले कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेसँगै काठमाडौँ उपत्यकालगायत जिल्ला र प्रदेशमा आइसोलेसन एवं हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सुविधासहितका शय्या थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमण तीव्र बढिरहेका जिल्लामा प्रयोगमा नरहेका

सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा

काठमाडौं , संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने

लोक सेवाको परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे। आयोगबाट सञ्चालन

१८ जना कोरोना संक्रमितको मृत्यु, कुल मृत्यु हुनेको संख्या ७५७

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या साढे ७ सय नाघेको छ। पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७५७ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभरका अस्पतालका आईसीयूमा २८२ जना