देश Archive

रष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उनको सरकारी निवासमा शिष्टाचार भेट गरे । त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो । उनीहरूले

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा  १७ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् । मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको

बोक्सी आरोपमा बर्बर यातना, न्याय  खोज्दा गाउँ निकालाको तमसुक

काठमाडौं, श्रीमानसहित परिवारका सदस्यले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएपछि महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी देवी उजुरीसहित जिल्ला प्रहरी कार्यालय गइन् । शरीरभरि नीलडाम थियो । तर, प्रहरीले यातना दिने उनका श्रीमान् विनोदकुमार दासलाई बोलाएर

क्रान्तिकारी युवा संगठन नेपालको संयोजकमा हरिष भट्ट

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालको संयोजकमा हरिष भट्ट चयन भएका छन् । तत्कालीन युवा जनस्वयम्सेवक नेपाल र क्रान्तिकारी युवा लिग नेपाल बीच एकता पश्चात बनेको क्रान्तिकारी युवा संगठन नेपालकाे

त्रिबिको पाठ्यक्रम विकाश केन्द्रलाई क्रान्तिकारीको १० दिने अल्टिमेटम

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकाश केन्द्रले समकक्षता मान्यता प्रदानमा गरिरहेको अनावश्यक ढिलासुस्ती र कर्मचारीहरुले दिईरहेको हैरानी लगायतका समस्याहरुको दिर्घकालिन समाधानका लागि मागपत्र बुझाएको छ । संगठनको त्रिभुवन विश्वविद्यालय

केएमसी कलेज गुण्डागर्दीको अखडा बन्यो : उषाकिरण आजात

काठमाडौं, अखिल (क्रान्तिकारी) ले बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) गुण्डागर्दीको अखडा बनेको बताएको छ । कक्षा १२ मा विज्ञान विषय पढ्दै गरेका अविनाश यादवमाथि कलेज हाताभित्रै निर्घात कुटपिट भएको घटना प्रति ध्यानाकर्षण गर्दै संगठनका

बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

बाजुरा  । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला प्रहरी

सुन प्रकरण : आखिर को हो एक क्विन्टल सुनको मालिक ?

काठमाडौँ, एक सय किलो सुन प्रकरण चर्चामा आएको लामो समय वितिसक्दा पनि त्यसका मुख्य लगानीकर्ता को हुन् भन्ने अझै पत्ता लागरेको छैन। राजस्व अनुसन्धान विभागले हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये पक्राउ परेका एक

सुन प्रकरण : एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदाममा छापा

काठमाडौँ, राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ। काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा ६६ कार्टुन ब्रेक प्याड बरामद गरेको स्रोतले बताएको छ। पहिले भण्डारण गरिएको ठाउँमा विभागले छापा मारेको हो। स्रोतका अनुसार

ठेकेदारको खर्चमा मन्त्री र सचिवहरूको मस्ती ?

काठमाडौं, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सचिव केशवकुमार शर्मालगायत आधा दर्जनभन्दा बढी कर्मचारी निर्माण व्यवसायीको खर्चमा विदेश भ्रमणमा निस्किएका छन । साउन ८ गते सोमवार उनीहरु नागढुंगा सुरुङ मार्ग निर्माण ठेक्काको जिम्मा पाएको मेघा