देश Archive

शरणार्थी प्रकरण : खाँणसहित १२ जनालाई अझै ४ दिन हिरासतमा राखिने
काठमाडौँ, जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । यसअघि थपिएको म्यादभित्र

पहिले पानी बाराबार, शरणार्थी प्रकरणपछि भेट बारबार
काठमाडौं, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटघाट भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको बताइन्छ ।

ओम्नी र वाइडबढीसंगै थप ठूला भ्रष्टाचार काण्डका फाइल खोल्ने तयारीमा सरकार
काठमाडौं, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ । पछिल्ला दशकमा भएका बाइडबडी खरिद,

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई प्रहरीले पक्राउ

ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक
काठमाडौँ, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाह्य क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक

चिट चोरेको भन्दै परीक्षा हलबाट निकालिए पछि मेडिकल कलेजकी छात्राद्धारा आत्महत्या
काठमाडौं, चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अनुमति
काठमाडौं, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा बुधबार विहान पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न

नेपाल सांस्कृतिक गुलाम हो
संसारको एक विशेषता छ । संसारभर केवल एक पर्खाल छ धनी र गरीब बीचको । जुन पर्खाल लचिलो छ । किनकि यो भौतिक उपलब्धिको आधारमा छ । धनी र गरीब बीचको एक विभेद छ जुन स्थायी

एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
काठमाडौं, प्रहरीले फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको ललितपुर सातदोबाटोस्थित घरमा प्रहरीले मंगलबार दिउँसो छापा

प्रधानन्यायाधीशका लागि हरिकृष्ण कार्कीको नाम सिफारिस
काठमाडौँ, सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरिएको छ । सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको हो । कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय