देश Archive
आगामी ३ दिनको मौसम कस्तो रहनेछ ? हेर्नुहोस
काठमाडौं, हाल प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिनभर प्रदेश १ र गण्डकी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाक, कान र घाँटीको उपचार सुरु
सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सुरु भएको छ ।यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा शुरु भएको हो । नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार

बैतडी बस दुर्घटना अपडेट : मृतक ९ जनाकै पहिचान खुल्यो
काठमाडौँ, बिहीबार राति दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा भएको सडक दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका डाँडाकोछ बस्ने जगन्नाथ ओझा, बैतडी दोगडा केदार गाउँपालिका–सित्थड बस्ने कविन्द्र

ललितपुरमा भीषण आगलागी
काठमाडौँ, ललितपुरमा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा भीषण आगलागी भएको हो । आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको

मंसिर ७ गते सरकारविरुद्ध २२ दलिय मोर्चा सडकमा उत्रने
काठमाडौं, विभिन्न २२ राजनीतिक दलले आगामी मंसिर ७ गते माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । २१ दलको बैठकले वामपन्थी संगठन– समाजवादी राष्ट्रिय मञ्चलाई पनि कार्यगत एकतामा सामेल गर्दै सरकारका गलत काम कारवाहीका विरोधमा अब

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौँ, कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले ट्वीटरमार्फत जानकारी दिएका छन्। मन्त्री पौडेलले ट्वीटरमा लेखेका

हुम्लामा ४ नयाँ कोरोना संक्रमित भेटिए
हुम्ला, कात्तिक १८देखि कोरोना मुक्त भएको हुम्लामा बिहीबार राति चार कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो । राति चार जनामा कोरोना पोजेटिभ नतिजा आउको हो । जिल्लाको
नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने भएको हो ।शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न
मानव बेचबिखन अभियोगमा ३ जना पक्राउ
पोखरा, महिला हरुलाई बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जना पक्राउ परेका छन । विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका ६ लेकसाईड स्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती

महाकाली नदी माथिको झोलुङ्गे पुल अबरुद्ध
कञ्चनपुर, कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द भएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरिएको हो । आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर

