देश Archive

संवैधानिक परिषद्को बैठक तयारी, प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भेट

काठमाडौं,  संवैधानिक परिषद्को बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओलीले शुक्रबार विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् ।आइतबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी परिषद्को बैठक बोलाइएको छ । पार्टीभित्र आफूमाथि लगातार दबाब बढिरहेका वेला प्रधानमन्त्री ओलीले

जोखिम भत्ता मात्रै होइन, कोरोना बिमाको समेत पाएनन् सुरक्षाकर्मीले

काठमाडौं,  कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने भनेको जोखिम भत्ता मात्र होइन, बिमाको भुक्तानी समेत पाएका छैनन् । पर्याप्त पैसा नभएको भन्दै राष्ट्रिय बिमा कम्पनी लिमिटेडले उनीहरूलाई भुक्तानी दिएको छैन ।नेपाल प्रहरी, सेना र सशस्त्र

कमानसिंहकी श्रीमती भन्छिन्, ‘नारायणकाजीलाई मुछेर अनर्गल प्रचार गरियो’

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पुर्वसांसद कमानसिंह लामाको निधनपछि सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर आएका समाचारप्रति स्वर्गीय लामाकी श्रीमतीले सत्यतथ्य सार्वजनिक गरेकी छन् ।उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नोे श्रीमान

सार्वजनिक खपतका लागि कांग्रेस सडकमाः डा केसी

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकारका विरुद्ध प्रदर्शन गर्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको धरपडकपछि आक्रमक बनेको कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शनमा उत्रिन नेता

अर्थमन्त्री र फिनल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौँ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेनबीच शिष्टाचार भेटबार्ता भएको छ ।मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले

नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६४ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।नेपालमा थप १ हजार

नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

छाउगोठ भत्काइएपछि ओढार र चौरको बास

बझाङ, गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको पाईएको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बिवश भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका

महिला र पुरुष फुटबलरलाई समान तलब

काठमाडौँ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ । विहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब बढाएर मासिक १८ हजार दिने निर्णय गरेको हो । यसअघि एन्फाले

मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन दिईनेः डोरमणि पौडेल

मकवानपुर, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले पत्रकारले आफूलाई