देश Archive

सबै आवेदकलाई ईपीएस परीक्षा गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिन सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । योसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले

एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनमा समझदारी

काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव

राष्ट्रियसभा निर्वाचन : कांग्रेसको १३ र माओवादीको ७ सिटमा दाबी

काठमाडौं । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,

भारतीय दूतावासले नेपालमा खर्च गर्ने २० करोडमा देव गुरुङको असन्तुष्टि

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा बिहीबार भएको चार बुँदे सम्झौताप्रति सत्तारुढ माओवादी केन्द्रका महासचिव देव गुरुङले नै असन्तुष्ट देखिएका छन् । खासगरी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)अन्तर्गत खर्च गर्ने रकम बढाएर

रसिया र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक

काठमाडौँ । सरकारले युद्धग्रस्त मुलुकहरू रसिया र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो । विभागले एक सूचना

विप्लवको विद्यार्थी संगठनका २७ नेताद्धारा विद्रोह

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा निकट अखिल (क्रान्तिकारी) वाट २७ जनाले विद्रोह गरेका छन् । संगठनका चार केन्द्रीय सदस्य सहित २७ जनाले विद्रोह गरेर मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट

सिंहदरबार छिरेर प्रधानमन्त्री कार्यालयमै अर्धनग्न प्रदर्शन

काठमाडाैं | मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर प्रदर्शन गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको आँगनमै पुगेर ३ युवाले सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन् । उनीहरूले मान्छे मार्न

कलेजमा आर्थिक हिनामिना गरेको आरोपमा तीन जना पक्राउ

मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आर्थिक हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्पतालका ‘क्यासियर’ रूपमा कार्यरत तीन जनालाई पुस १० र १३ गते पक्राउ गरिएको हो। प्रहरी कार्यालयका

‘गोलि हैन रोटी दे’ भन्दैं बालुवाटार र सिंहदरबार सहितका निषेधित स्थानमा प्रदर्शन (तस्वीर)

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको क्रान्तिकारी युवा संगठन, नेपालले निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गरेको छ । सरकार निदोर्श जनताको हत्याको तहमा उत्रिएको, भ्रष्टचारका घटनाहरु दिनप्रतिदिन बढिरहेको र एनसेलले राज्यको अर्बौ

हाम्रो आन्दोलन मिसन २०८४ होइन, मिसन समाजवाद हो : जनार्दन शर्मा

नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेको आयोजना गरिएको मधेसी, मुस्लिम र थारुको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको अबको आन्दोलन मिसन २०८४ होइन, मिसन समाजवाद