देश Archive
काठमाडौँ उपत्यकामा वर्षकै धेरै चिसो
काठमाडौँ, काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ । नेपालमा थप ७ सय

नेपालमा थप ७ सय ३६ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २
ओली र दाहालबीच पुनः भेटवार्ता
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः भेटवार्ता भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि प्रधानमन्त्री

कारागारमा एक कैदीको मृत्यु
चितवन, चितवनमा कारागारमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या

अधिवेशन माग गर्दै नेकपा सांसद पुगे शीतलनिवास
काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। बुधबार दिउँसो सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन माग गर्दै शीतलनिवास पुगेको स्रोतले जनाएको छ । यस्तै, हाल

बहानाको आधारमा पत्रकारको पारिश्रमिक नरोक्न आग्रह
बाग्लुङ, नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोरोनाको बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग राखेको छ । कोभिड-१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने, कोरोनाको बहाना बनाएर

गोरखामा बस दुर्घटना
गोरखा, भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल

अध्यादेशबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक तय गरेको छ । संविधानले परिकल्पना गरे विपरीत प्रतिपक्षी दलको नेता र सभामुखविना नै बैठकबाट निर्णय गर्न सकिने गरी संवैधानिक परिषद्सम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश जारी गरेपछि

