रघुबीर महासेठ प्रचण्ड समूहमा श्रीमती ओली समूहमा

काठमाडौं, अहिले राजधानीमा नेकपाको केन्द्रीय समिति बैठक जारी रहको छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासोले चर्चा लिईरहेको छ ।

 सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् । 

महासेठ नेकपाभित्र मधेसबाट प्रतिनिधित्त्व गर्ने प्रभावशाली नेतामा पर्ने गर्छन् ।