देश Archive

काँग्रेसलाई अन्तरघातकै डर
काठमाडौं, २०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले

नेपालभाषाका पहिलो नारी स्रष्टा सम्मानित
काठमाडौँ, नेपालभाषा (नेवारी)का तीनजना ज्येष्ठ नागरिक स्रष्टालाई ‘मातृभाषा सम्मान’ प्रदान गरिएको छ । सम्मानित हुनेमा पहिलो आधुनिक कवि नारायणदेवी श्रेष्ठ, पहिलो नारी कथाकार प्रकाशकुमारी प्रधानाङ्ग र संस्कृतिविद् तथा अन्वेषक काशीनाथ तमोट छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२

निजामती ऐन जारी गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या

सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान
बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले दस बर्षे जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवार तथा घाईते योद्धाहरुलाई सम्मान गरेको ।जनयुद्धको २७ औँ बार्षिक उत्सवको अवसरमा शनिबार कोहलपुरमा सहिद सफ्ताहको अन्तिम दिनमा आयोजित एक कार्यक्रममा जनयुद्धका
नेविसंघमा छात्रालाई अध्यक्ष बनाउन माग
काठमाडौँ, नेपाल विद्यार्थी संघका नेताहरूले छात्रालाई अध्यक्ष बनाउन माग गरेका छन् । तत्कालीन समितिले महाधिवेशन गराउन नसकेपछि कांग्रेसमा नयाँ कार्यसमिति गठनको प्रयास भइरहेको छ । विद्यार्थी नेतृहरूले भने छात्रालाई अध्यक्ष बनाउन माग गरेका हुन् । नेविसंघमा

कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित
नेपालगन्ज, नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मतले पराजित गर्दै गौंडेल सभापतिमा निर्वाचित भएका हुन् ।गौंडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको

विप्लव सहितका ६ कम्युनिस्ट पार्टीले राजधानीमा आज प्रदर्शन गर्दै
काठमाडौं, अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको विरोधमा शुक्रबार पाँच दलले राजधानीमा प्रदर्शन गर्दैछन् । संसद बाहिर रहेका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका हुन् । संयुक्त आन्दोलनको
माओवादी केन्द्रको बैठक आज
काठमाडौँ, सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी

सडक बनाउन ‘गोठालो’
काठमाडौं, गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् ।पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि सो सडकको निर्माण भइरहेको

नोबेल कलेजका विद्यार्थीको रिले अनशन
काठमाडौँ, नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थान्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् ।बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलमा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको

