देश Archive

भारतको किन्नौरमा जाजरकोटका एक युवा सम्पर्क बिहिन
सुर्खेत,भारतमा जाजरकोटका एक युवा छ दिनदेखि सम्पर्क बिहिन भएका छन । बारेकोट गाउँपालिका १ रामिडाडा स्थायी घर भएका बर्ष ३८ का अमृत पुन भारतको रिकान पिउ नजिजबाट ब्यपत्ता भएका हुन ।घरबाट नेपालगन्ज पुग्दासम्म सामान्य रहेका पुन

रवी लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ, संचारकर्मबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले ुराष्ट्रिय स्वतन्त्र पार्टीु निर्माणको घोषणा गरेका हुन् । लामिछानेले भनेका छन्, ।

मैले कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरेको छैन : मन्त्री आले
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट पारेका छन्।उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको

कम्युनिस्ट आन्दोलन संक्षिप्त सिंहावलोकन
गोरखपुर सम्मेलन र केन्द्रिय न्युक्लस गठन अघि वा पछि मोहनविक्रम र पुष्पलालबीच वास्तविक मतभेद के थियो ? यी दुई क्रान्तिकारी समुह एक हुन नसक्नुको सच्चाई के हो त ? यस सम्बन्धि अध्ययन गर्दा यी दुई समुहबीच

सन् २०१९ मै नेपाल एसपीपीमा सहभागी
नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ। नेपालले सन् २०१५ र २०१७ मा उक्त

एसपीपी दस्तावेज’ नै नक्कली !
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार

देउवा सरकार अमेरिकी साम्राज्यवादको कठपुतली बन्यो – मिलन राई
काठमाडौं, अखिल (क्रान्तिकारी) का नेता मिलन राईले बर्तमान देउवा सरकारलाई अमरिकी साम्राज्यवादको कठपुतली भएको आरोप लगाएका छन् ।सङ्गठनका केन्द्रिय संयोजक समेत रहेका नेता राईले बुधबार एक विज्ञप्ति जारी गर्दैँ अमेरिकी षड्यन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृति दिने शेरबहादुर

नेपाल र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता
काठमाण्डौं । रसिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।रसियन सरकारको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री गहतराजले भ्रमणको
मतदाता नामावली संकलन असार १ गतेदेखि (सुचना सहित)
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो

खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस

