देश Archive

एमालेको नजरमा ‘व्याख्यात्मक घोषणा’ : लत्रिएका जुँगालाई ठाडो पार्ने हतियार

काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदानसम्बन्धी सम्झौता अनुमोदन प्रकरण बारेमा आफ्नो धारणा सार्वजानिक गरेको छ । मंगलबार काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर पार्टीको औपचारिक धारणा

महाशिवरात्री पर्व र यसको महत्व

शिवरात्री व्रतं नाम सर्वपापं प्रणशनम् । आचाण्डाल मनुषणां भुक्तिमुक्तिप्रदायकम् ।। त्वमेव माता च पिता त्वमेव त्वमे सर्व ममदेव देव : कर्पूर गौरम् करुणावतारं संसारशारम् भुजगेन्द्र हारम् ।। सदा वसन्तत् हृदयम् च विन्दे भवं भवानी सहितं नमामी

एमसिसीको बिरोधमा फागुन १६ गते नेपाल बन्द

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुले एमसिसी सम्झौताको बिरोधमा फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।आजै प्रतिनिधिसभाबाट पास गर्न लागिएको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ को बिरोधमा विप्लव नेकपा सहितका ६ कम्युनिस्ट

संसदमा एमसीसीमाथिको छलफल

काठमाडौं, प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।

जेसिज संग युवा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोहलपर, जेसिज संग युवा अन्तरक्रिया कार्यक्रम शनिबार बैजनाथमा सम्पन्न भएको छ। कोहलपुर जेसिजले आयोजना गरेको उक्त कार्यक्रममा जेसिज प्रती युवाहरुको चासो, युवाको सक्रियता लगाएतको विषय बस्तुमा अन्तरक्रिया गरिएको हो।बैजनाथका युवा संगको अन्तरक्रियालाई जेसिजका पदाधिकारी पवन थापा

बालकोट बैठक बिनानिष्कर्ष टुंगियो

काठमाडौँ, नेपाली कांग्रेस र एमालेका नेताहरूबीच बालकोटमा शुक्रबारको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नेबारे एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए ।एमालेका नेताहरूले भने १४ जना

खतरनाक हतियार बन्दैछ ‘पैसा’

प्रकृतिमा हुर्केर, बढेर यही प्रकृतिमा नै विलीन हुनेछौ एकदिन यो थाहाँ हुँदाहुँदै पनि हामी किन यति स्वार्थी बन्दै छौ ? कसैलाई अन्दाज छैन्, हामी के गर्दै छौं ? समाजमा हरेक आवश्यकता परिपूर्ति पैसाले नै गर्छं, भन्ने

एमसिसी विरुद्ध वाइसीएल र अखिल क्रान्तिकारीको संयुक्त प्रदर्शन

नेपालगन्ज, एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ नेकपा माओवादी केन्द्र निकटको वाइसीएल र अखिल (क्रान्तिकारी) ले बाँकेमा प्रदर्शन गरेका छन् । अहिले नेपालको संसदबाट पास गर्ने भनिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको र त्यसलाई संसदबाट अनुमोदन गर्न नहुने

एमसिसी सम्झौताको बिरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ

नेपालगन्ज, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता खारेजीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेमा घेराउ गरिएको छ।संसदबाट पास गर्न लागिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ राजनिती पार्टी र २ मोर्चाले

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ ।