देश Archive

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं, प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव

माओवादी केन्द्रको बैठक २ बजे बस्ने

काठमाडौं, ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाललले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको

कहाँ जाँदैछ रेमिट्यान्स ?

काठमाडौं, केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था

१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

काठमाडौं, केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० मा आइपुग्दा १८

नेपालमा हात्तीपाइले रोग व्यापक

काठमाडौं, नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए

काँग्रेसलाई अन्तरघातकै डर

काठमाडौं, २०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले

नेपालभाषाका पहिलो नारी स्रष्टा सम्मानित

काठमाडौँ, नेपालभाषा (नेवारी)का तीनजना ज्येष्ठ नागरिक स्रष्टालाई ‘मातृभाषा सम्मान’ प्रदान गरिएको छ । सम्मानित हुनेमा पहिलो आधुनिक कवि नारायणदेवी श्रेष्ठ, पहिलो नारी कथाकार प्रकाशकुमारी प्रधानाङ्ग र संस्कृतिविद् तथा अन्वेषक काशीनाथ तमोट छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२

निजामती ऐन जारी गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या

सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले दस बर्षे जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवार तथा घाईते योद्धाहरुलाई सम्मान गरेको ।जनयुद्धको २७ औँ बार्षिक उत्सवको अवसरमा शनिबार कोहलपुरमा सहिद सफ्ताहको अन्तिम दिनमा आयोजित एक कार्यक्रममा जनयुद्धका

नेविसंघमा छात्रालाई अध्यक्ष बनाउन माग

काठमाडौँ, नेपाल विद्यार्थी संघका नेताहरूले छात्रालाई अध्यक्ष बनाउन माग गरेका छन् । तत्कालीन समितिले महाधिवेशन गराउन नसकेपछि कांग्रेसमा नयाँ कार्यसमिति गठनको प्रयास भइरहेको छ । विद्यार्थी नेतृहरूले भने छात्रालाई अध्यक्ष बनाउन माग गरेका हुन् । नेविसंघमा