देश Archive

काँग्रेसलाई सत्ताबाट सडकमा पुर्‍याउन सक्छौं : वर्षमान पुन

काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले पाँच वर्षका लागि सडकमा पछारिएको काँग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन् । तर, आफूहरुले बुई चढाएर सडकबाट सत्तामा पुर्‍याएको काँग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले

मधेसलाई काठमाडौंले अझै स्वीकार्न सकेको छैन : राजेन्द्र महतो

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्ने बताएका छन् । मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले मधेशले देशमा जति योगदान गरे पनि

डीआईजी पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न

विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ । नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११

काँग्रेस एक्लै चुनावी अभियानमा

काठमाडौं, नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने

साउदी विदेशमन्त्रीद्धारा राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ, नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए

स्थानीय तहमा एक्लै ६० देखि ७० प्रतिशत निर्वाचन जित्छौँ : ओली

काठमाडौं, एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन

क्रान्तिकारी माओवादीले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने

काठमाडौं, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने भएको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।

विद्यालयको जग्गा बिक्री गर्ने २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा गैरकानुनी रूपमा बिक्री वितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियाँसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा गैरकानुनी लाभ

सवारी चालक अनुमति पत्रको अनलाइन फारम बन्द

काठमाडौं, सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम तत्कालका लागि बन्द भएको छ ।यातायात व्यवस्था विभागले सोमबार जारी गरेको सूचनामा चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।  हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य