देश Archive

म कैलाली ५ बाट निर्वाचन लड्छु : आरजु राणा

धनगढी, नेपाली कांग्ररेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताएकी छन् । कांग्रेसकै केही नेताहरूले सार्वजनिकरुपमा चुनावमा गठबन्धन नहुने संकेत गरिरहेका बेलामा उनले गठबन्धन कायमै रहने दाबी गरेकी हुन् । प्रेस

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुधबार सुरु भएको बैठकको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा सुरु भएको हो । बुधबारको बैठकमा सात प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । त्यस्तै

कृष्णबहादुर महराका स्वकीय सचिव मालेमा प्रवेश

काठमाडौं, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीबाट असन्तुष्ट शर्माले दुई दिन अगाडि माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए । काठमाडौंमा आज बसेको नेकपा एमालेको

यातायातको पहुँच संगै युवाहरू कृषि पेशाबाट लाभन्दित

जाजरकोट, कर्णाली प्रदेशको बिकट जिल्ला जाजरकोटमा पछिल्लो समय विभिन्न ठाउँमा यातायातको पहुछ बढनाले युवाहरु बिदेशीनबाट रोकिएका छन् । तै मध्यमा जिल्लाको कुसे गाउँपालिका ५ दम्दालाका युवाहरु अहिले कृषि पेसामा आबद्ध हुन थालेका छन् । जिल्लाको विभिन्न

बविस र डेभिडको विजयी सुरुआत

काठमाडौं, केबीएका बविस थापा र नेपाल आर्मीका डेभिड थापा मगरले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार विजयी सुरुआत गरेका छन् । भक्तपुरको लिवालिस्थित कभर्डहलमा बविसले बीबीसीका प्रबुन चौलागाईंलाई २१–७ र २१–१० तथा डेभिडले

सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा

काठमाडौं, विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा रहेका छन् । बुधबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश

यु–१२ फुटसल भोलि

काठमाडौं, जिनियस स्कुलको आयोजनामा यु–१२ जिनियस कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबार हुने भएको  छ । प्रतियोगितामा आयोजकसहित विभिन्न ११ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका ऐकेडेमिक हेड प्रदिप वज्राचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए

उपत्यकाव्यापी कुङफु शनिबार

काठमाडौं, नेपाल कुङफु संघ, दक्षिणकाली शाखाको आयोजनामा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगिता शनिबार हुने भएको छ । दक्षिणकाली नगरपालिका र दक्षिणकाली नगरपालिका वडा ९, टल्कुको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १०

१० जिल्लाका डीएसपी फेरिए

काठमाडौं, नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ । योसँगै प्रहरी प्रधान

निर्वाचन उपयोग र कम्युनिस्ट आन्दोलन

मुलुकमा फेरि निर्वाचनको राजनीतिक सरगर्मी बढेको छ । सरकारले स्थानीय तह निर्वाचन २०७९ आगामी बैशाख ३० गते सम्पन्न गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले त्यसको सम्पुर्ण प्रकारको तयारी तीब्र रुपमा गरिरहेको छ । निर्वाचन आयोगले