अर्थ Archive
लाइन बस्ने झन्झट सकियो, बिद्युत प्राधिकरणले थाल्यो अनलाइन भुक्तानी प्रणाली
अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सोमबारदेखि सुरु गरेको
रसुवागढी भन्सार एक महिनादेखि अवरुद्ध
रसुवागढी भन्सार अवरुद्ध हुँदा चीनको केरुङबाट नेपालतर्फ ल्याइएका सामग्री एक महिनादेखि भन्सारमै थन्किएका छन् । भन्सार कार्यालयले निर्धारण गरेको मूल्यसूची नै साबिकको भन्दा बढेपछि सामग्रीको भन्सार शुल्क तिर्न कठिन भएको भन्दै व्यापारीले भन्सार बहिष्कार गरेको व्यापारी
करिब तीन बर्षमा तीन खर्ब ३० अर्ब क्षति
ब्यावसायिक कुखुरापालन गर्दै आएका रौतहट सोनरयिाका किसान शिवंशंकर यादव अहिले घर न घाटका भएका छन् । बैंकबाट ६६ लाख ऋण लिएर तीन बर्षअघि शुरु गरेको कुखुरा फार्म बाढीले बगाएपछि उनी घर न घाटका भएका हुन् ।
कुरा नमिलेपछि रसुवागढीमा पाँच सय कन्टेनर अलपत्र
कारोबार मूल्य तोक्ने विषयमा भन्सार कर्मचारी र व्यापारीबीच असमझदारी हुँदा पाँच सय भन्दा बढी मालबाहक कन्टेनर रसुवागढी नाकामा अलपत्र परेका छन् । दशैंका लागि लक्षित गरी व्यापारीले ल्याएका सामानहरु नाकामै अलपत्र परेका हुन् । सरकारले चालु
राहतमा पनि राजनीतिक खिचातानी,जस्ले गर्दा सरकारले दिएको राहत पनि वितरण हुन सकेन
बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन ।महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन । यो खबर
‘अकुत’ सम्पत्ति पत्ता लगाउन अख्तियार असफल
भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन् । सर्वोच्च अदालतबाट बर्खास्तगीमा परेका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह
आयल निगमका अधिकारीले जग्गाधनीलाई दिए यस्तो धम्की
नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ । चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रुपैयाँ घोटाला गरेपछि
बाढीको फोटो राखेर सुरु भयो यसरी डलर उठाउने धन्दा !
नेपालको तराई लगायतका क्षेत्रमा भइरहेको डुवान तथा जनधनको क्षतीको फोटो राखेर अनलाइनमा राहतका नाममा रकम उठाउने धन्दा सुरु भएको छ । बाढी पहिरोमा परेका व्यक्तिका लागि सहयोग भन्दै विभिन्न व्यक्ति तथा संस्थाका नाममा इन्टरनेट मार्फत पैसा
विद्युत् अवरुद्ध गरे पाँच लाख चरिवाना
अब ग्राहकलाई पुर्व सुचनाबिना बिद्युत् अपरोध गरेमा सेवा प्रदायकलार्य पाँच लाख रुपिँयासम्म जरिवाना हुनेछ । विद्युतलाई आधरभुत सेवामा परिभाषित गर्दैै सेवा अवरुद्ध गरे उत्पादन, प्रसारण तथा ब्यापारको अनुमति प्राप्त ब्यक्ति वा सङ्गठित संस्थालाई जरिवाना हुने ब्यवस्था
भ्याटबिलमा कडा अनुसन्धान हुँदै
सरकारले फेरी नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजश्व अनुसन्धान विभागले छानविन अगाडि बढाएको हो

