अर्थ Archive

मनोमानी ब्याज उठाउँदै सहकारी

सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो । १६ प्रतिशतभन्दा बढी

करोडको आयोजनाका लागि अर्बको मुआब्जा

राष्ट्रले ठूला–ठूला रेल, विद्युत्, सडक लगायतका आयोजनाको निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ । हालसम्म स्पष्ट कानुन वा नीति नहुँदा करोडको आयोजनाका लागि अर्बको मुआब्जा तिर्नुपर्ने र

बढ्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो । पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही

चुइगम चपाएरै साँढे १८ करोड चट !

काठमाडौं, देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६

पत्रकार ढुंगाना सेजनको उत्कृष्ट पत्रकारीता पुरस्कारवाट सम्मानित

नेपालगञ्ज, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बाँकेका पत्रकार लक्ष्मण ढुंगानालाई उत्कृष्ट पत्रकारिता अवार्ड वाट सम्मानित गरेको छ ।जिल्लामा रहेर स्थानीय स्तरमा सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै पत्रकार ढुंगानालाई नगद र प्रमाणपत्र

दम्दालाका सुन्तलाले लियो बजार

जाजरकोट । सुन्तला पाक्ने सिजन सुरु भएसँगै कुशुे गाउँपालिका ५ दम्दालाका सुन्तला हिजोआज जाजरकोटका विभिन्न बजारमा भित्रिएका छन । गत बर्षको तुलनामा यसबर्ष जाजरकोटमा सुन्तला उत्पादनमा बृद्धि भएसंगै जाजरकोटका बिभिन्न बजारमा दम्दालाका सुन्तलाले बजार लिएका हुन

यसरी चुइगम चपाएरै सकियो साढे १८ करोड

काठमाडौं । देखासिकी र फजुल खर्चमा आकर्षित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको साउनदेखि कात्तिकसम्म ६

६ लाखमा ६६ काउली, १३ लाखमा ५० बोट कागती

कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ । पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छद्म किसानले सरकारी कार्यालय धाउँदै बजेट हात पारेका छन् । कर्मचारी र जनप्रतिनिधिलाई भाग छुट्याएर ल्याएको रकम खेतबारीमा होइन,

चिनियाँ प्याज भित्रिएपछि सस्तियो प्याज

काठमाडाैँ,उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले

ह्‍याकरले फेरि लुटे कृषि विकास बैंकबाट साढे १४ करोड

काठमाडौं,नेपालका बैंकहरु ह्‍याकरको आक्रमणमा पर्ने क्रम रोकिएको छैन। केही समयअघि निजी बैंकमाथि धावा बोलेका ह्‍याकरहरुले पछिल्लो पटक सरकारी बैंकमाथि आक्रमण गरेका छन्। सरकारी लगानी रहेको कृषि विकास बैंकको सिस्टम ह्‍याक गरेर ह्‍याकरहरुले १४ करोड ६७ लाख