अर्थ Archive

५२० आयोजनालाई अनुदान
चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा विशेष अनुदान पाउने भएका छन् । चालू आर्थिक वर्षका लागि प्रस्तावित १ हजारभन्दा बढी आयोजनामध्येबाट छनोटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् । छनोटमा परेका आयोजना

ठेकेदारसँग बैंकमार्फत घुसलिने विभागका इन्जिनियर पक्राउ
काठमाडौं,ठेकेदार कम्पनीसँग बैंक खाता मार्फत घुस रकम माग गर्दै शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर पक्राउ परेका छन् । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत इलामस्थित डिभिजनल कार्यालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेत पक्राउ
भ्याट छलेका चौधरी घरानादेखि भाटभटेनीसम्मको सुनुवाई
काठमाडौं,नक्कली भ्याटबिल बनाई अर्बौं राजस्व छलेको अभियोग लागेका आधादर्जन कम्पनीहरुका मुद्दामाथि सर्वोच्च अदालतले आज एकसाथ सुनुवाई गर्दैछ। सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पहिलो चरणमा ५ वटा कम्पनीको नक्कली भ्याट र आयकर छलीको मुद्दा सुनुवाइका लागि

कालिज ब्यवसायमा युवाहरूको बढदो आकर्षण
बिरेन्द्रनगर,सुर्खेत पछिल्लो चरणा कालिज ब्यवसायमा युवाहरुको आकर्षण बढेको छ । नयाँ ब्यवसायका रुपमा फस्टाएकाे कालिज पालन ब्यवसायमा युवाहरूकाे आकर्षण बढेको हो । त्यस्तै विरेन्द्रनगर नगरपालिका १४ वयलकाडा गढीमा मान्टवाईल फुड वाईड प्रा.लि.ले कालिज ब्यवसया सुरु गरेका छ

कम्पनी रजिस्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा
काठमाडौं,कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए ।

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले तिरेन साढे ५ करोड कर
काठमाडाैँ, पुर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन । दमक नगरपालिका ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता

गृहले पत्र काटेपछि कांग्रेसका उपनेता कनोडिया किसानको २१ करोड तिर्न तयार
काठमाडौं, गृहमन्त्रालयले पक्राउ गर्न पत्र काटेपछि महालक्ष्मी सुगर्स मिलका सञ्चालक तथा नेपाली कांग्रेसका प्रदेश ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडिया उद्योग मन्त्रालयमा उपस्थित भएका छन्। उनी सञ्चालक रहेको महालक्ष्मी सुगर्स मिलले उखु किसानलाई २१ करोड रुपैयाँ

अन्तत: एनसेलले सुटुक्क बुझायो ४ अर्ब ५० करोड कर
काठमाडौं, दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५

शेयर बजारमा सामान्य सुधार
काठमाडौं,साप्ताहिक कारोबारको दोस्री दिन (सोमबार) शेयर बजार परिसूचक नेप्से झिनो अंकले उकालो लागेको छ । आइतबार करिब ५ अङ्कले ओरालो लागेको नेप्से परिसूचक सोमबार भने साढे ५ अङ्कले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार

मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी
काठमाडौ, नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७६ माघ १ देखि

