अर्थ Archive

उद्देश्य के लिनु ? किनी खानु प्याज एक !

काठमाडौँ,औद्योगिक तथा मेसिनरी वस्तुमा मात्रै होइन, आफैँले करेसाबारीमा उत्पादन गर्न सक्ने तरकारीमा समेत नेपाल परनिर्भर छ । प्याज एक उदाहरण हो । वार्षिक करिब ६ अर्ब रुपैयाँबराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको मात्रै निर्यात

प्रहरी नै तीनछक्क हुने गरी बैंकबाट यसरी निकालियो २० लाख

काठमाडौं । विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने ६ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आइतबार राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजवाहाकले आफ्नो खाताबाट पटक–पटक

बैंकले ऋण नदिए कारबाही गर्छु ; अर्थ मन्त्री खतिवडा

काठमाडौं । अर्थ मन्त्री डा.युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गरेका छन् । सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्दधनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद र ३ वटा सरकारी बैंकहरुबीच

मालपोतका सुब्बासँग कहाँबाट आयो १५ करोड अवैध सम्पत्ति ?

काठमाडौ.मालपोत कार्यालय कलैयामा दरबन्दी भइ मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासँग झण्डै १५ करोड रुपैयाँ अवैध सम्पत्ति भेटिएको छ । विभिन्न उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट नासु गुप्ताले स्रोत नखुलेको १४ करोड

हप्ता दिनदेखी निरन्तर घट्दै सुनको मूल्य

काठमाडौं । हप्ता दिनदेखी सुनको मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बिहीबारदेखी सुनको मूल्य ओरालो लाग्न थालेको हो । महासंघका अनुसार गत बुधबार नेपाली बजारमा सुन प्रतितोला ७२

कृषि विकास बैंकको ३३ करोड ९३ लाख हिनामिना

काठमाडौं,कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ गैरकानुनीरुपमा निकालेर हिनामिना गरेको अभियोगमा ८ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। बैंकको करोडौं रकम गैरकानुनीरुपमा निकालेर हानी नोक्सानी गरेको ठहरसहित अख्तियारले बैंकको

अझै घट्ने सम्भावना छैन प्याजको मूल्य

काठमाडाैँ,हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका

बैंक अफ काठमाडौंका पूर्व सीईओसँग सर्वोच्चले माग्यो १ करोड धरौटी

काठमाडौं– सर्वोच्च अदालतले बैंक अफ काठमाडौंका पूर्व सीईओ अजय श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । श्रेष्ठ उच्च अदालत पाटनको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष

युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण

उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ। विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका

एनसेलबारे सर्वोच्चको फैसला : ८ अर्ब छूट, २१ अर्ब कर तिर्न आदेश

काठमाडौं,सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट २१ अर्ब १० करोड रुपैयाँ मात्रै लाभकर उठाउन फैसला सुनाएको छ । गत भदौ ९ गते गरिएको फैसलाको पूर्ण पाठमा सर्वोच्च अदालतले एनसेलबाट २१ अर्ब १० करोड ३९ लाख