अर्थ Archive

सुनको मूल्य घट्यो,

काठमाडौं ,केही दिनयता रेकर्ड राखेर आकाशिएको सुनको मूल्य केही घटेको छ । नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको हो । बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय

घरजग्गा पास गर्दा छुट पाइने पुस सम्ममा १ अर्ब ५२ करोड राजश्व छुट

काठमाडौं,भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका ८४ वटा मालपोत कार्यालयहरुबाट चालू आर्थिक वर्षको पुस २१ गते सम्ममा सरकारले लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दाे १ अर्ब ५२ करोड ९५ लाख ६९ हजार ७ सय

वर्षमा ८० प्रतिशत आयोजनाहरु सम्पन्न गरिने

सार्वजनिक खरिद नियमावली २०६४ को नवौँ संशोधन गरेर निर्माण सम्झौताको म्याद एक वर्ष थप भएपछि २५ सय रुग्ण आयोजनामध्ये ८० प्रतिशत सम्पन्न हुने भएका छन् । थपिएको एक वर्षमा २८ सय आयोजनामध्ये ८० प्रतिशत सम्पन्न गरिने

नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु बिक्री

बाँके ,नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु फेला परेको छ। यसले नेपालगन्जका व्यापारीले अखाद्य वस्तुसमेत बिक्री गर्दै आएको प्रमाणित भएको छ। संयुक्त बजार अनुगमन समितिले अखाद्य वस्तु बिक्री गर्ने व्यापारीलाई कारवाही गरेको छ। अनुगमनका क्रममा म्याद

नेप्सेमा दोहोरो कारोबार रकम अर्ब माथि

काठमाडौं,लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोबार भएको यस साताको तीन कारोबार दिनमा

आकाशियो खाद्यान्नको भाउ हेरनुस मूल्य कति पुग्यो ?

पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार

५२० आयोजनालाई अनुदान

चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा विशेष अनुदान पाउने भएका छन् । चालू आर्थिक वर्षका लागि प्रस्तावित १ हजारभन्दा बढी आयोजनामध्येबाट छनोटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् । छनोटमा परेका आयोजना

ठेकेदारसँग बैंकमार्फत घुसलिने विभागका इन्जिनियर पक्राउ

काठमाडौं,ठेकेदार कम्पनीसँग बैंक खाता मार्फत घुस रकम माग गर्दै शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर पक्राउ परेका छन् । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत इलामस्थित डिभिजनल कार्यालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेत पक्राउ

भ्याट छलेका चौधरी घरानादेखि भाटभटेनीसम्मको सुनुवाई

काठमाडौं,नक्कली भ्याटबिल बनाई अर्बौं राजस्व छलेको अभियोग लागेका आधादर्जन कम्पनीहरुका मुद्दामाथि सर्वोच्च अदालतले आज एकसाथ सुनुवाई गर्दैछ। सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पहिलो चरणमा ५ वटा कम्पनीको नक्कली भ्याट र आयकर छलीको मुद्दा सुनुवाइका लागि

कालिज ब्यवसायमा युवाहरूको  बढदो आकर्षण

बिरेन्द्रनगर,सुर्खेत पछिल्लो चरणा कालिज ब्यवसायमा युवाहरुको आकर्षण बढेको छ । नयाँ ब्यवसायका रुपमा फस्टाएकाे कालिज पालन ब्यवसायमा युवाहरूकाे आकर्षण  बढेको हो । त्यस्तै  विरेन्द्रनगर नगरपालिका १४ वयलकाडा गढीमा मान्टवाईल फुड वाईड प्रा.लि.ले कालिज ब्यवसया सुरु गरेका छ