विश्व Archive

यि हुन चीनसँगको झडपमा मारिने २० भारतीय सेना
एजेन्सी, चीनसँग सोमबार राति लद्दाखस्थित गलवान भ्यालीमा भएको झडपमा मारिने भारतीय सेनाको नाम सार्वजनिक गरिएको छ । उक्त झडपमा मारिनेमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाहीसहित २० जना छन् ।

चीनले भन्यो-‘भारतले सहमतिको गम्भीर उल्लंघन गर्यो’ हामी जिम्मेवार छैनौँ’
एजेन्सी, चीनले सीमा क्षेत्र गलवान घाटीमा भएको घटनाका आफुहरु जिम्मवार नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘गलवान भ्यालीमा भएको तनावमा सही र गलत स्पष्ट देखिन्छ । यो घटना एलएसीको चीनको क्षेत्रभित्र

भारत-चीनबीचको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु
नयाँ दिल्ली भारतीय सेनाले पूर्वी लद्दाखको गलवान उपत्यकामा सोमबार राती चिनियाँ सेनासँग भएको झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ। भारतीय सेनाले चीनसँगको भीषण झडपमा आफ्ना १७ सैनिका घाइते भएको र शून्य डिग्रीभन्दा कम

कोरोना भाइरसको औषधि पत्ता लागेको दाबी
एजेन्सी , एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा

अमेरिकामा कोरोनाबाट १ लाख १९ हजार १२४ को मृत्यु
काठमाडौं , साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा बुधबार बिहानसम्म १ लाख १९ हजार १२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ७२७ जना संक्रमित थपिएका छन् । पछिल्लो २४

भारतले भन्यो : चीनले समझदारी उल्लंघन गर्दा झडप भयो
एजेन्सी, लद्दाखमा चिनियाँ सेनासँग भएको झडपबारे भारतीय विदेशमन्त्रालयले मुख खोलेको छ। चिनियाँ पक्षले एकपक्षीय रुपमा यथास्थिति परिवर्तन गर्न खोज्दा झडप भएको मन्त्रालयका प्रवक्ताले आरोप लगाएका छन्। चिनियाँ पक्षले सम्झौता उल्लंघन गरेको र त्यसबाट दुवै पक्षमा क्षति

चिनियाँ सेनासँगको झडपमा ३४ भारतीय सैनिक भीरबाट खसेको आशंका
एजेन्सी, चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्। भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ। चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा ३४ भारतीय

भारतीय सेना मारिएकोबारे चीनले भन्यो , सीमा पार गरेका कारण झडप
एजेन्सी, लद्दाखमा तीन भारतीय सेना मारिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको बताएको छ । गए राति भएको घटनामा प्रतिक्रिया

भारत–चीनबीच लद्दाखमा झडप, तीन भारतीय सेनाको मृत्यु
काठमाडौं, लद्दाखमा भारत र चीनका सेनाबीच झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ । पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै

भारतमा कोरोना संक्रमित राख्नको लागि रेलको डिब्बा प्रयोग गरिने
काठमाडौं , भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने भएको छ । दैनिक १० हजारको दरले संक्रमित बढ्न थालेपछि भारतले राजधानी दिल्लीमा बनाउन लागेको ८ हजार शैय्याको अस्थायी अस्पतालमा रेलका ५०० डिब्बा प्रयोग गरिने भएको