विश्व Archive

अमेरिकामा कोरोनाले १ लाख ४० हजारभन्दा बढीको मृत्यु

काठमाडौं, ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९०० जनाको मृत्यु भएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको

भारतः एकै दिन थपिए ३० हजार संक्रमित

काठमाडौं, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप ३० हजार १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण मृत्यु हुनेको संंख्या ५८२ पुगेको छ। सरकारी डेटा अनुसार, भारतमा कोरोना संक्रमितको कुल संख्या ९

अमेरिकाद्वारा हङकङलाई दिएको विशेष हैसियत अन्त्य

काठमाडाैँ, अमेरिकाले हङकङलाई दिएको विशेष हैसियत अन्त्य घाेषणा गरेकाे छ। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्। चीनविरूद्ध कडा नीति लागू गर्ने क्रममा उनले पछिल्लो कदम चालेका हुन्। वासिङ्टनमा

भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल

एजेन्सी, भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल  बताइएकाे छ । मुसा र खरायोमा सफल भएसंगै  भारतले कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण चाँडै मानिसमा गर्ने बताएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका निर्देशक बलराम भार्गवका अनुसार भारतमा

विश्वभर ५ लाख ७५ हजारको मृत्यु ,१ करोड ३२ लाखभन्दा बढीलाई कोरोना संक्रमण,

काठमाडौं , विश्वभर १ करोड ३२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख

चीनमा भिषण बाढी, १४१ जनाको मृत्य, धनजनको क्षति

बेइजिङ, चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ ।

कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मूल पार्न सकिँदैन : डब्लुएचओ

काठमाडाैँ, विश्व स्वाथ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसलाई पूर्ण रुपमा नष्ट गर्न सकिने सम्भावना अति कम रहेको बताएको छ। डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख डा माइक रायनले शुक्रबार कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्णरुपले मुक्ति

भारत र पाकिस्तान सीमामा गोली हानाहान, एक नेपालीको मृत्यु

जम्मु, भारत पाकिस्तान सीमामा भएको गोलीवारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो। ‘नेपालका हवल्दार शम्भु गुरुङ घाइते भएपछि उनलाई अस्पताल पुर्‍याइयो त्यही उनको मृत्यु

अन्ततः अमेरिकाले डब्ल्यूएचओसँग तोड्यो सम्बन्ध

एजेन्सी, अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया

भारतमा कोरोनाका कारण २० हजार १६० को मृत्यु

काठमाडौं, कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७ लाख १९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण ७ लाख १९ हजार ६६५ पुगेको छ । भारतमा हालसम्म २० हजार १६० कोरोना संक्रमितको