विश्व Archive

अफगानिस्तानमा एक तालिबानी कमाण्डर सहित १८ जना मारिए

काठमाडौं, अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतंककारी मारिएका छन् ।अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा

अफगानिस्तानमा बम विष्फोट हुदा ४ जनाको मृत्यु

अफगानिस्तान, अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको विस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो

अब चीनमा अब ३ सन्तान निती

काठमाडौँ, चीनले दुई सन्तान नीतिलाई खारेज गर्दै तीन सन्तानको नीति अँगाल्ने भएको छ ।पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो । समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट

आईपीएलका बाँकी खेलहरू यूएईमा

एजेन्सी, इन्डियन प्रिमियर लिग २०२१ का बाँकी खेल यूएईमा सेप्टेम्बर र अक्टोबरबीच हुने भएको छ ।ट्वान्टी–ट्वान्टी क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता मे ४ मा रोकिएको थियो । प्रतियोगितामा सहभागी केही खेलाडी र प्रशिक्षक कोरोना भाइरसबाट संक्रमित भएपछि

चीनको कृत्रिम सूर्यले बनायो नयाँ विश्व रेकर्ड

काठमाडौं, शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले

युएनजीएका अध्यक्ष बोजकीर पाकिस्तान भ्रमणमा

काठमाडौँ, संयुक्त राष्ट्र महासभा (यूएनजीए) का अध्यक्ष भोल्कन बोजकीर पाकिस्तान भ्रमणमा पुगेका छन । विदेश मंत्री शाह महमूद कुरेशीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि बुधवार पाकिस्तान पुगेका हुन। बोजकीरले ट्वीटमा बंगलादेशको महत्वपूर्ण र फलदायी सरकारी भ्रमणपछि इस्लामाबाद

चिनियाँ राष्ट्रपतिद्वारा नेपाललाई थप १० लाख खोप दिने प्रतिबद्धता

काठमाडौँ, चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् । नेपालका लागि चिनियाँ

पछिल्लो हप्ता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी : डब्लूएचओ

काठमाडौँ, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का अनुसार पछिल्लो साता विश्वभर कोरोना भाइरसको संक्रमण र मृत्युमा कमी देखिएको छ । पछिल्लो साता विश्वभर करिब ४१ लाखमा संक्रमण पुष्टि भएको छ भने ८४ हजारको मृत्यु भएको छ ।पछिल्लो साता त्यसअघिको

चीनको अडान प्रति इरानद्वारा प्रशंसा

एजेन्सी, चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीबीच टेलिफोन वार्ता भएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ।दुई

सगरमाथामा सबैभन्दा छिटो चढ्ने महिलाको कीर्तिमान हङकङकी आरोही साङ यी हङ

काठमाडौं,हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । उनी शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी थिइन्। उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा