विश्व Archive

मंगल ग्रहमा भेटियो ठूलो मात्रामा पानी

काठमाडौं, युरोप स्पेस एजेन्सी (ईएसए) ले मंगल ग्रहमा जमिनभन्दा केवल ३ फिट मुनि ठूलो मात्रामा पानी फेला परेको बताएको छ । मंगल ग्रहको ग्रान्ड कानयोनमा ठूलो मात्रामा पानी फेला परेको हो । डेलमेलका अनुसार एक्सो मार्स

ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्छ : डब्लूएचओ

काठमाडौँ, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीका अनुसार हाल कोरोनाभाइरसविरुद्ध विकास भएका खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउने बताएका छन् । विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. माइक रायनका अनुसार ओमिक्रोनको पनि अन्य भेरिएन्ट जस्तै खोपले

हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ जनाको निधन

काठमाडौं, भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। तमिलनाडुको कुन्नुरमा भएको एक हेलिकोप्टर दुर्घटनामा रावत र उनकी श्रीमती मधुलिकासहित १३ जनाको निधन भएको हो। हेलिकोप्टरमा कुल १४ जना सवार

अमेरिकाले चीनमा हुने गृष्मकालीन खेलकुद बहिस्कार गर्ने

काठमाडौं, अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिक्स कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ। चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो। तर उसले अमेरिकी खेलाडीहरु

प्रेमीसँग मिलेर श्रीमानको हत्या

नयाँदिल्ली, भारत मध्य प्रदेशको राजधानी भोपालमा प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । उनले आफ्नो प्रेमीको साथमा पतिको शव कारको डिक्कीमा हालेर केहीबर घुमिइन् । पक्राउ परिन्छ भन्ने डर लागेपछि उनीहरुले प्रहरीसामु आत्मसर्मपण गरेका थिए

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक

काठमाडौं, अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा

पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

काठमाडौं, पाकिस्तानको कब्जामा रहेको गिलगिट बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ । इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब

सुकीको जेल सजाय आधा घटाइयो

काठमाडौं, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय सेनाले आधा घटाउने निणर्य गरेको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको जनाएको छ । सोमबार म्यानमारको न्यपेतस्थित

मोदी र पुटिनबीच दुई वर्षपछि प्रत्यक्ष भेटवार्ता हुँदै

नयाँ दिल्ली, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । २१ औँ वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो । युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाब

राष्ट्रपति पदका पूर्वउम्मेदवार डोलको निधन

न्युयोर्क, अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ । डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल