विश्व Archive

हाेला त फेरि पनि भारतीय प्रधानमन्त्री पद मोदीकै पाेल्टामा !

नयाँ दिल्ली, भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४२ स्थानका लागि आइतबार मतदान सम्पन्न भएसँगै अब कस्को बर्चस्व रहने भन्ने विषयमा विभिन्न विश्लेषण हुन थालेको छ । हालका प्रधानमन्त्री नरेद्र मोदीको विशेष चर्चा छ ।

जम्मू कश्मिर, सुरक्षाकर्मीसँगको मुठभेडमा दुई आतंकवादीको मृत्यु

जम्मू कश्मिर,भारतको जम्मू कश्मिरमा सुरक्षाकर्मी र आतंकवादी संगठन हिजबुल मुजाहिदिनका लडाकूबीच मुठभेड हुँदा दुई आतंकावादीको मृत्यु भएको छ। भास्करका अनुसार जम्मू कश्मिरमा ४८ घण्टामा ८ आतंकवादी मारिएको भारतीय सेनाले दाबी गरेको छ। भारतीय गुप्तचर विभाग शुक्रवार

अमेरिकी हिरासतमा ग्वाटेमालाका एक बालकको मृत्यु

न्यूयोर्क– अमेरिकी सीमा क्षेत्रमा बन्दी बनाइएका ग्वाटेमालाका अढाई वर्षीय एक बालकको मृत्यु भएको छ । अवैधानिक तरिकाले मेक्सिकोको सीमा हुँदै अमेरिका प्रवेश गर्ने क्रममा अघिल्लो महिना अमेरिकाको भन्सार तथा सीमा सुरक्षा प्रहरीबाट मेक्सिकोको सिउडाड हुआरेज तथा

कश्मिरको पुलवामामा फेरि भिडन्त, तीन बिद्रोहीसहित पाँचजनाको मृत्यु

भारत प्रशासित जम्मू–कश्मिरको पुलवामामा बिहीबार भएको झडपमा तीन बिद्रोहीसहित पाँचजनाको ज्यान गएको छ । पुलवामा जिल्लाको डालिपोरा क्षेत्रमा बिद्रोही विरुद्ध सुरक्षाकर्मीले चलाएको कारवाही अभियानको क्रममा बिहीबार तीन बिद्रोही लडाकु तथा एक सुरक्षाकर्मी र एक सर्वसाधारणको ज्यान

अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । उनले विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकट घोषणा गरेको बीबीसीले जनाएको छ । ट्रम्पको यस घोषणासँगै अमेरिकी कम्पनीहरुलाई

चन्द्रमामा पनि भूकम्पको धक्का !

एजेन्सी, चन्द्रमामा पनि भुइँचालो जाने अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले जानकारी दिएको छ। यतिबेला चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको छ। भुइचालाे पृथ्वीमा मात्र जाँदैन। म्युजियमका अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको

यसरी जन्माईन १६ वर्षसम्म भोक हड्तालमा बसेकी इरोम शर्मिलाले जुम्ल्याह सन्तान

एजेन्सी, हरेक वर्ष मे महिनाको दोस्रो आइतबार अन्तराष्ट्रिय मदर्श डे मनाइन्छ । यो दिन भारतको मनिपुरकी आइरन लेडी भनिने नागरिक अधिकारकर्मी इरोम शर्मिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । शर्मिलाले बेंगलुरुको अस्पतालमा बच्चालाई जन्म दिएकी हुन्

भारतमा यात्रुबाहक बस दुर्घटना, १५ जनाको मृत्यु

नयाँ दिल्ली– यात्रुबाहक बस दुर्घटना हुँदा भारतको आन्ध्र प्रदेशमा १५ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको करनूल जिल्लामा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुबाहक बस अर्को गाडीसँग ठोक्किन पुगेको थियो । १३ जनाको

पाकिस्तानको एक पाँचतारे होटलमा बन्दुकधारीको आक्रमण

पाकिस्तानको बलूचिस्तान प्रान्तको ग्वादर शहरको पाँच तारे पर्ल कन्टिनेन्टल होटलमा बन्दुकधारीले हमला गरेका छन् । पाकिस्तानी अधिकारीले यसबारे पुष्टि गरेका हुन् । तीन बन्दुकधारीको यो हमलामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । होटलका एक प्रवक्ताका अनुसार

किन घट्यो बेलायतीहरुमा यौनरुचि ?

लण्डन– बेलायतीहरुले केही वर्षयता यौनसम्पर्क कम गर्न थालेको एउटा बृहत राष्ट्रिय सर्वेक्षणले देखाएको छ । ‘ब्रिटिश मेडिकल जर्नल’ मा प्रकाशित प्रतिवेदनले करीब एक तिहाइ महिला तथा पुरुषले एक महिनामा यौन सम्पर्क नै नगरेको देखाएको छ ।