विश्व Archive

भारतमा लोकसभा चुनाव : फेरि मोदीकै दल भाजपाको उदय

काठमाडौं ,भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ। १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो। बिहीवार बिहान स्थानीय समयानुसार ८ बजेदेखि सुरु भएको मतगणना

चुनाव जित्ने पक्कापक्की भएपछि मोदीले गरे यस्ताे ट्वीट

काठमाडौं – भारतको लोकसभा चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले फेरि बहुमत ल्याएर सरकार चलाउने स्थिति देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार एक ट्वीट गरेका छन् । आफ्नो निजी चौकीदार नरेन्द्र मोदी अकाउन्टबाट उनले ट्वीट गर्दै लेखे, सबैको

चुनावी नतिजा हेर्दाहेर्दै कांग्रेस अध्यक्षको हृदयघातका कारण मृत्यु

एजेन्सी, भारतको मध्यप्रदेशको एक मतगणना केन्द्रमा सिहोर जिल्लाका कांग्रेस अध्यक्षको हृदयघातका कारण मृत्यु भएको छ । भारतको लोक सभा निर्वाचनको मत गणना भईरहेका बेला मतगणना केन्द्रमा रहेका जिल्ला अध्यक्ष रतन सिँहको हृदयघातबाट ज्यान भएको भारतीय सञ्चार

भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै मोदीलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं ,भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्‍विटरमार्फत् मोदीलाई बधाई दिएका हुन्। ‘लोकसभा निर्वाचन २०१९ मा विशाल चुनावी जितका लागि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो

सहजै दोस्रो कार्यकाल जित्ने मार्गमा नरेन्द्र मोदी

एजेन्सी,अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले

टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या

एजेन्सी, मोबाइल भिडियो एप टिकटकमा सेलिब्रेटी बनेका एक युवकको गोली हानेर हत्या गरिएको छ । भारतको दिल्लीमा टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मोर जिम ट्रेनरको रुपमा कार्यरत

फिनल्यान्डको शिक्षा पद्धती कसरी भयो विश्वकै अनुकरणिय र उन्नत ?

एजेन्सी, तपाईं/हामी के सोच्छौ ? पाठ्यपुस्तकको कुरा आफ्ना बालबच्चाले खरर भन्न सकोस् । सोधेका प्रश्नको फटाफट जवाफ दिन सकोस् । हरेक प्रश्नहरु दुरुस्त हल गर्न सकोस् । अर्थात विद्यालयको पढाईमा अब्बल होस् । परीक्षामा सर्वोत्कृष्ट अंक

हाेला त फेरि पनि भारतीय प्रधानमन्त्री पद मोदीकै पाेल्टामा !

नयाँ दिल्ली, भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४२ स्थानका लागि आइतबार मतदान सम्पन्न भएसँगै अब कस्को बर्चस्व रहने भन्ने विषयमा विभिन्न विश्लेषण हुन थालेको छ । हालका प्रधानमन्त्री नरेद्र मोदीको विशेष चर्चा छ ।

जम्मू कश्मिर, सुरक्षाकर्मीसँगको मुठभेडमा दुई आतंकवादीको मृत्यु

जम्मू कश्मिर,भारतको जम्मू कश्मिरमा सुरक्षाकर्मी र आतंकवादी संगठन हिजबुल मुजाहिदिनका लडाकूबीच मुठभेड हुँदा दुई आतंकावादीको मृत्यु भएको छ। भास्करका अनुसार जम्मू कश्मिरमा ४८ घण्टामा ८ आतंकवादी मारिएको भारतीय सेनाले दाबी गरेको छ। भारतीय गुप्तचर विभाग शुक्रवार

अमेरिकी हिरासतमा ग्वाटेमालाका एक बालकको मृत्यु

न्यूयोर्क– अमेरिकी सीमा क्षेत्रमा बन्दी बनाइएका ग्वाटेमालाका अढाई वर्षीय एक बालकको मृत्यु भएको छ । अवैधानिक तरिकाले मेक्सिकोको सीमा हुँदै अमेरिका प्रवेश गर्ने क्रममा अघिल्लो महिना अमेरिकाको भन्सार तथा सीमा सुरक्षा प्रहरीबाट मेक्सिकोको सिउडाड हुआरेज तथा