विश्व Archive

प्रहरी चौकीआक्रमण गर्न पुगेका १३ विद्रोही यसरी मारिए

बुर्किना, बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीविरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती

कोरोनाभाइरस आतंक- डब्लुएचओले गर्‍यो विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’घोषणा

एजेन्सी,चीनको वुहान शहरबाट शुरु भई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । चीनबाट शुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ । कोरोना तीव्र

भारतका चर्चित युवा वामपन्थी नेता कन्हैयाकुमार गिरफ्तार

नयाँ दिल्ली, वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको

चीनको सबै इलाकामा कोरोनाभाइरस फैलिएपछि मृतकको संख्या बढ्यो

चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा देखिएसँगै अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार २९ जनवरीसम्म ७

तालिवानी लडाकूको आक्रमणबाट १३ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी, तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ । ‘बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

ऐजेन्सी, चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ।। भाइरका कारण पाँचर हजार ९ सय ७४ जनामा संक्रमण भेटिएको छ। दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन

तालिवानले खसालेको विमानका विषयमा अमेरिकाको खण्डन

एजेन्सी, अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ ।  तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ । अफगान अधिकारीहरुले

भारतको राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्दै सरकार

एजेन्सी, भारतमा मोदी सरकारले राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्ने कोशिस फेरि शूरु गरेको छ। सरकारको स्वामित्वमा रहेको कम्पनीको सत्प्रतिशत शेयर बेच्न सरकारले बोलपत्र आह्वान गरेको छ। भारत सरकारसँग रहेको शेयर खरिद गर्न चाहने फर्म वा कम्पनीले

हेलिकप्‍टर दुर्घटनामा चर्चित बास्केटबल खेलाडी ब्रायन्टको निधन

लस एन्जलस, एनबीए लेजेन्ड कोबी ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अमेरिकी मिडियाका अनुसार उनी चढेको हेलिकप्टर लस एन्जलसको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको हो । लस एन्जलस प्रहरीले दुर्घटना बिहानको हुस्सुको कारणले भएको हुन

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु

बेइजिङ, चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ । हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डा. लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिज नेटवर्कले जनाएको छ ।