विश्व Archive

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो
काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार

चीन र भारत सीमा बन्द भएपनि पेट्रोलियम ढुवानी नरोकिने
काठमाडौं,सरकारले गरेको निर्णय बमोजिम भोलि (चैत १० गते सोमबार) देखि नेपालको चीन र भारत सीमा बन्द भएपनि पेट्रोलिय ढुवानी सेवा भने सञ्चालन हुने भएको छ ।नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सूचना जारी गर्दै

यसरी सिकाए रोनाल्डोले छोराछोरीलाई हात धुने तरिका
काठमाडौं , नोबेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा फुटबल प्रतियोगिताहरु स्थगित भएपछि सेल्फ क्वारेन्टाइनमा रहेका विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्ना छोराछोरीलाई हात धुन सिकाएका छन् । उनले आफ्ना छोरा छोरीलाई राम्रोसँग कसरी हात धुने र

चीनमा कोरोना भाइरसको खोप १०८ जनालाई लगाइयो
बेइजिङ , कोरोनाभाइरस उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ । क्यानसिनो बायोलोजी कम्पनीले

कोरोना संक्रमणले सबैभन्दा बढी प्रभाव परेका मुलुकहरु
काठमाडौं,चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हाल विश्वका १ सय ८८ मुलुकमा फैलिएको छ । पछिल्लो समय चीनमा कोरोनाको संक्रमण न्यून देखिएका बेला युरोपियन मुलुकमा यसको प्रभाव महामारीका रुपमा देखिएको छ । हालसम्म कोरोना

भारतमा जनता कर्फ्यू , कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो
काठमाण्डौ ,भारतमा आइतबारदेखि जनता कर्फ्यू शुरू भएको छ । कोरोना भाइरस संक्रमणका कारण मुलुकभर जनता कफर्यु सुरु भएको हो । जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको

रियल मड्रिडका पूर्वअध्यक्षको कोरोनाबाट मृत्यु
काठमाडौं, कोरोनाको संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गएको छ। कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका ७६ वर्षीय पूर्व अध्यक्ष सान्जको उपचारकै क्रममा निधन भएको उनका छोरा फर्नाडो सान्जलाई उदृत गर्दै अन्तराष्ट्रिय

कोरोनाबाट पाकिस्तानमा ३ जनाको मृत्यु, ६४५ संक्रमित
काठमाडौं, कोरोना भाइरसबाट पाकिस्तानकमा ३ जनाको मृत्यु भएको छ । आइतबार विहानसम्म त्यहाँका समाचार एजेन्सीहरुका अनुसार ३ जनाको मृत्यु भएको हो । भने ६४५ जना भाइरसबाट संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा

कोरोनाबाट अमेरिकामा एकै दिन ६ हजार ५ सय संक्रमित
काठमाडौं, कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका अमेरिकामा तीब्र रुपमा फैलिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ६

कोरोना भाइरसबाट इटालीमा एकै दिन ७ सय ९३ को ज्यान गयो
काठमाडौं , इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको मृत्यु भएको छ । यो शुक्रबार मृत्यु हुनेको संख्या भन्दा १६६ ले बढी हो । थप ७ सय ९३ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या