विश्व Archive

कोरोना भाइरसको खोपमा सफलता मिलेको चीनको दावी
काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) को खोपमा सफलता मिलेको चीनले दावी गरेको छ । कोरोना भाइरसको खोप लगाइएका चिनियाँ स्वयमसेवकहरुको पहिलो टोली स्वस्थ भएसँगै खोपमा सफलता मिलेको उसले दावी गरेको हो । खोप लगाएपछि १४ दिने

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, अमेरिकामा ३ लाख संक्रमित
कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण

कोरोना भाइरसका कारण इटालीमा एकै दिन ६८१ को मृत्यु
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६८१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ३६२ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ८०५ जनामा

कोरोनाबाट एकै दिन अमेरिकामा १ हजारको मृत्यु, करिव ३३ हजार नयाँ संक्रमित
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ४४४ पुगेको छ । अमेरिकामा एकैदिन ३२

एसियाकै ठूलो सुकुम्बासी बस्तीमा फैलियो कोरोना, दुईको मृत्यु
मुम्बईमा रहेको एसियाकै सबैभन्दा ठूलो धारभी झोपडपट्टी (स्लम) मा कोरोना संक्रमण फैलिएको छ। दुई संक्रमितले ज्यान गुमाएका छन्। धारावी झोपडपट्टीमा झण्डै १० लाख मानिसहरुको बसोबास रहेको छ। यो झोपडपट्टीको जनघनत्व अमेरिकाको न्युयोर्क शहरभन्दा झन्डै ३० गुणा

विश्वभर कोरोना संक्रमितको संख्या ११ लाख नजिक
कोरोना भाइरस (कोभिड १९) बाट विश्भर ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ।

ट्रम्पले भने, ‘म मास्क लगाउदिनँ’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू मास्क नलगाउने बताएका छन् । अमेरिकामा जारी नयाँ स्वास्थ्य निर्देशनमा मानिसहरुलाई मास्क लगाउन भनिएको छ । यता ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन् । उनले भने, ‘तपाईंहरुले मलाई मेरो ओभल

कोविड–१९ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
काठमाडौं,कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे

यि हुन कोरोना संक्रमित नभएका देशहरू (सूचीसहित)
एजेन्सी, विश्वका सबै देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । विश्व नै रोगको महामारी छ । चीनबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसले यसबीच विश्वलाई नै प्रभावित बनाइसकेको छ । तर, केही देशहरुमा अझै कोरोना भाइरसको

बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो
काठमाडौं,बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार २ सय ४४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९२१ पुगेको छ