विश्व Archive

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या हालसम्मकै धेरै

अमेरिका . अमेरिकामा कोरोना भाइरसबाट एकै दिन मर्नेको संख्या हालसम्मकै उच्च भएको छ । मंगलबार अमेरिकामा कोरोना भाइरसबाट एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा यो भाइरसबाट मृत्युहुने मानिसको संख्या १२

भारतमा कोरोनाबाट १४ महिने बालकको मृत्यु

नयाँदिल्ली,  छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भयावह बन्दै गएको छ । भारतमा कोरोनाका कारण मंगलबार १४ महिनाको बालकको ज्यान गएको छ । गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका ती बालक भारतमा

करिब ७५ दिनपछि हट्यो कोरोनाको उद्गम थलो बुहानको ‘लकडाउन’

काठमाडौं, चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ । कोरोना (कोभिड–१९) भाइरसको उद्गम थलो बुहानमा ७५ दिनदेखिको लकडाउन बन्धनबाट मुक्त भएपछि स्थानीयले निकै स्वतन्त्रता महसुस गर्न पाएका छन् । मंगलबार लकडाउन हटाइएसँगै यातायातका

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजार संक्रमित

काठमाडौं,कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार १ सय नाघ्यो

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ । इटालीमा एकैदिन ३ हजार ३९ जनामा

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७८६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार १५९ पुगेको छ ।  कोरोना भाइरसबाट संक्रमितको संख्या ५५ हजार

फ्रान्समा पनि कोरोनाबाट एकैदिन १ हजार ४१७ को मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । एकै ११ हजार ५९

कोरोनाले अमेरिकामा एकैदिन १ हजार ९ सयको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ ।

बेलायत र जर्मनीका नागरिक लैजान बुधबार जहाज आउँदै

काठमाडौ , नेपालमा कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन घोषणा गरेपछि विदेशी नागरिक धमाधम स्वदेश फर्किने क्रम जारी छ। लकडाउनको अवधि बढेसँगै जर्मन नागरिक र बेलायती नागरिक स्वदेश फर्कने भएका छन्। बुधबार जर्मन र बेलायत दूतावासले दुईवटा

कोरोना संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु

कायरो, कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु भएको छ । २६ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएका लिबियाका पूर्व प्रधानमन्त्री मोहम्मद जिब्रिलको आइतबार मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी इजिप्टको