विश्व Archive
अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुग्यो
काठमाडौं , कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ। भने पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जनाको मृत्यु भएको छ १२ लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् ।। पछिल्लो २४
अमेरिकी वैज्ञानिकले कोरोनाविरुद्धको थप १४ वटा खोप गरे पहिचान
अमेरिका, अमेरिकी वैज्ञानिकले थप १४ वटा कोरोना भाइरस विरुद्धको खोप पहिचान गरेका छन् । अमेरिकी राष्ट्रपतीय कार्यालय अन्तर्गत कोरोना खोप निर्माण तथा पहिचान अभियान ‘अपरेसन वार्प स्पिड’ ले १४ वटा खोप पहिचान गरेको र यसको विकास

इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुग्यो
काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको
स्पेनमा कोरोनाले मृत्यु हुनेको संख्या २५ हजार २६४ पुग्यो
काठमाडौं ,स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ । १ लाख ४८ हजार ५५८ जना उपचारपछि निको भएका छन् । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३९१ पुग्यो
काठमाडौं, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण ६८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको छ । भारतमा
कोरोनाले कतारमा १२ जनाको मृत्यु, १५ हजार बढी संक्रमित
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कतारमा हालसम्म १२ जनाले ज्यान गुमाएका छन् । सोमबार समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या १५ हजार

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार नाघ्यो
काठमाडौं , ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु

उत्तर कोरिया र दक्षिण कोरियाबीच गोली हानाहान
उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा गोली हानाहान भएको छ । बीबीसीले जनाएअनुसार आज बिहान दुवै क्षेत्रबाट गोली हानाहान भएको थियो । दक्षिण कोरियाले भने आफ्ना तर्फ कोही पनि घाइते नभएको जनाएको छ । उत्तर कोरियाले

कश्मिरमा मुठभेड : कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु
कश्मिर, उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ । मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ

इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ७१०पुग्यो
इटाली , विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ७१० पुगेको छ । इटालीमा एकैदिन ४७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८ हजार

